Tag: नेपालगञ्ज

ट्रकको ठक्करबाट दुईजनाको मृत्यु

बाँके । मिनि ट्रकले साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । नेपालगञ्जको ग्यालेसी दरवार होटल नजिक बुधबार दिउँसो करिब १ः४० बजे साइकलमा सवार दुई जनालाई भे १ ख २८४७

बागेश्वरीमा भक्तजनको

नेपालगञ्ज । बागेश्वरी मन्दिरमा पूजा अर्चनाका लागि लागेको भक्तजनहरूको भीड । बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । तस्बिरः भेषराज बस्नेत

भन्सार छलिका ६४ खसी बरामद

आवश्यक अनुसन्धानपश्चात् ट्रक चालक कृष्णप्रसाद पराजुलीसहित बरामद् खसी भन्सार कार्यालय नेपालगञ्ज पठाइएको छ ।

छोरा स्कुल पठाएर श्रीमतीको कुटी–कुटी हत्या

३६ वर्षीया ललिताकुमारी लोधको श्रीमानको कुटाइबाट मृत्यु भएको छ ।

डुडुवा डुबानमा, नेपालगञ्ज जलमग्न

दुई दिनदेखिको अविरल वर्षाका कारण बेतहनी सडकको कजवेमा आएको बाढीले डुडुवा गाउँपालिकाको केही ठाउँ डुबानमा परेको छ । 

गर्मी बढेपछि ६ दिन स्कुल बन्द

बाँकेमा आजकल दिउँसोको तापक्रम ४० डिग्री सेल्सियस् भन्दा बढी हुने गरेको छ ।

ग्यारेजमा राखेको दुई बस जल्यो

आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो ।

महिला र पुरुषले पहिलोपटक लगाए ‘मीत’, १० वर्षपछि टीकाटालो

'हामीले मित र मितिनी भनेर एकअर्कालाई सम्बोधन ग¥यौँ, यो सम्बन्ध पारिवारिकरूपमा पनि निकट भयो, हामीले आफूलाई भाग्यमानी ठानेका छौँ ।’

आगलागीबाट ६ करोड क्षति

नेपालगञ्ज–१३ गंगापुरमा रहेको ओम प्लाईउड एण्ड फर्निचर उद्योगमा शुक्रबार बिहान ४ बजे आगलागी भएको छ ।