Tag: नेपाली कांग्रेस

कांग्रेसमा महाधिवेशनबारे छलफल जारी

नेपाली कांग्रेसमा १४ औं महाधिवेशनबारे छलफल जारी छ ।

कांग्रेसमा १८२ विभाग रित्तै

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसमा केन्द्रका २८ सहित १ सय ८२ विभाग रित्ता छन् ।

संविधान संशोधनको पक्षमा लाग्ने कांग्रेसको निर्णय

मुख प्रतिपक्ष दल नेपाली काग्रेसले फेरि संविधान संशोधनमा लाग्ने भएको छ ।

कांग्रेसले भन्यो ‘सिंगापुरबाट देश चलाउन पाइँदैन’

निधिले यस्तो हर्कतले मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय बाहिरिएर देश नै संकटमा पर्ने खतरा रहेको बताउनुभयो ।

‘नेतृत्व युवाले लिनुपर्छ’

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले मुलुकको नेतृत्व युवाले लिनुपर्ने बताउनुभएको छ ।

‘मुलुक कम्युनिष्ट स्टेट बन्दैछ, फेरि लड्नुपर्छ’

देउवाले सरकारले प्रजातन्त्रको मूलभुत सिद्धान्त मासेको आरोप लगाउनु भएको छ ।

भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति आपत्ति  जनाएको छ ।

‘प्रतिनिधिसभा बैठक पनि भिडियो कन्फ्रेन्सबाट बस्छ सभामुख ज्यू ?’

कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरिएकोमा गम्भीर आपति जनाएको छ ।

लेखकको निधनले देउवा स्तब्ध

८७ वर्षीय प्रयागदत्तकाे बेतपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै निवासमा शनिबार निधन भएको हो ।

‘प्रधानमन्त्रीलाई स्वस्थ देखेर खुशीले प्रश्नै बिर्सेछु’

डा मिनेन्द्र रिजालले प्रतिनिधिसभाको बैठकमा संसदसँग गरेको कार्यसम्पादन करार पूरा गर्न नसकेको बताउनुभएको हो ।