Tag: नेपाली सेना

नेपाली सेना ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने

यो खेलकुद प्रतियोगितामा २५ खेल र दुई प्रदर्शन खेल गरी २७ खेल प्रर्दशन हुनेछन् ।

मुटुमाथि नेपाली झण्डा (फोटोफिचर)

सात दशकसम्मको जनआन्दोलनपछि संविधानले लोकतान्त्रिक गणतन्त्र, जनताको सार्वभौम सत्ता र नागरिक सर्वोच्चतालाई सर्वोपरी स्थान दिएको छ ।

अनैतिक कार्य गर्ने एक हजार सैनिकलाई कारबाही

नेपाली सेनामा यसवर्ष एक हजार १ सय १७ सैनिक कारबाहीमा परेका छन् ।

भावी कार्ययोजना सार्वजनिक गर्दै प्रधानसेनापति

प्रधानसेनापतिले आफ्नाे एकबर्षे कार्यकालमा गरेका कामका साथै भावी योजनाहरु सार्वजनिक गर्नुहुने कार्यक्रम रहेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।

तीन वर्षमा सम्पन्न हुने द्रुत मार्गकाे लागत १ खर्ब ५५ अर्ब

द्रुत मार्ग निर्माणको क्रममा १ लाख ५१ हजार रुख काटिने संभावना भएकाे जनाइएकाे छ ।

सेनाको ‘कम्ब्याट’ लगाउनेलाई कारबाही गरिने

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

सेनाले सबै जिल्लामा विद्यालय सञ्चालन गर्ने

नेपाली सेनाले सबै जिल्लामा विद्यालय संञ्चालन गर्ने भएको छ ।

बाढीपहिरो पीडितको उद्धारमा सेना परिचालन

यसक्रममा सेनाले स्थानीयको व्यक्तिगत क्षती न्युनिकरणमा विशेष ध्यान दिएको सेनाले जनाएको छ ।

नाम दर्ता परीक्षा : ६३ प्रतिशत चिकित्सक, ३५ प्रतिशत नर्स उत्तीर्ण

परिषद्ले शनिबार नै लिएको नर्सिङ दर्ता प्रमाणपत्र परीक्षा लाइसेन्सिङ इक्जामिनेशनमा ३५ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

हुम्ला जीप दुर्घटना : चिसोका कारण सेनाले उद्धार गर्न सकेन (अपडेट)

हुम्लाको खार्पुनाथ–५ को यांचु कुनामा दुर्घटना भई कर्णाली नदीमा खसेको जीपको उद्धार गर्न सेनालाई कठिनाइ भएको छ ।