Logo माघ १२, २०७७ सोमबार


Tag: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

नेकपा इटहरीद्वारा राँके जुलुस

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगरपालिकाले इटहरीमा राँके जुलुस निकालेको छ । प्रतिनिधि सभा विघटनका विरुद्धमा नेकपाले साेमबार साँझ ५ बजे राँके जुलुस निकालेको हो । संसद विघटनको

कतैतिर खुलेनन् नेकपा इलामका नेता

भगीरथ भण्डारी इलाम । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको गृह जिल्ला इलामका नेता कार्यकर्ता नेकपाको दुबै समूहमा खुल्न सकिरहेका छैनन् । पार्टी विभाजन भएर

नेकपा हुम्लाको नयाँ पार्टी कार्यालय उद्घाटन

हुम्ला । जिल्लाको सिमकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो नयाँ पार्टी कार्यालय स्थापना गरेको छ । पार्टीको कार्यालय सांसद छकबहादुर लामाले उपलब्ध गराउनुभएको हो । शनिबार आयोजित कार्यक्रममा सांसद लामाले

मसाल आर्थिक रुपमा कमजोर : कार्यकर्तालाई भन्यो–लेबी पठाउनूस्, पैसा दिन सकिन्न

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको आर्थिक स्थिति कमजोर भएपछि मसालले पूर्वकालीन नेता तथा कार्यकर्तालाई दिँदै

‘कम्युनिष्ट आन्दोलनले राजनीतिलाई गुणात्मक दिशानिर्देश गरेको छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिष्ट आन्दोलनले नेपाली राजनीतिलाई गुणात्मक दिशानिर्देश गर्दै आएको बताउनुभएको छ । नेकपा स्थापनाको ७१ औं वर्ष प्रवेशको

‘जनवादी केन्द्रीयता आजको आवश्यकता हो’

संगठन सञ्चालनको लेनिनवादी विधिबारे दुईथरी अतिवादी बुझाई छन्-  एकथरी मानिस स–साना कुरामा पनि मतविरोध राखेरै जाने र हरेक पटक मतदान नै गर्नु पर्दछ भन्दछन् । यो पनि गलत हो ।

‘पार्टी एकता अझै मजबुत बन्नेछ’

पार्टी विभाजन हुन सक्छ भन्ने अनुमानित तर्क सिमित व्यक्तिको कुण्ठा र स्वार्थको अभिव्यक्ति मात्र हो । त्यो प्रवृतिमा रमाउनेहरु शून्यमा पुगेर बिलाउँछन् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको लामो समय

आगामी नीति निर्माणमा सरकारले ध्यान दिनुपर्ने १३ सवाल

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/०७७ लागि सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बेला आउँदैछ । यसैका लागि अर्थमन्त्रीलगायतका सरोकारवालाहरू विभिन्न परामर्श तथा छलफलहरुमा जुट्न थालिसकेका छन् । ‘सुखी नेपाली

‘सचिवालयको निर्णय सरकारले कार्यान्वयन गर्नेमा द्विविधा छैन्’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य बलराम बाँसकोटाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने गरी सचिवालयमा बनेको सहमति सरकारले कार्यान्वयन गर्ने बताउनुभएको छ । ‘पुच्छरले टाउको

पिर्कामा चढेर नेकपा नेताले सलामी खाँदा …

बैतडी । जनप्रतिनिधिहरुले पिर्कामा चढेर सलामी खाँदासमेत चरम आलोचना समाज हुने गरेको अवस्थामा बैतडीमा भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक नेताले एक समारोहमा पिर्कामा चढेर सलामी खाएका छन्