Tag: नेपाल पत्रकार महासंघ

पत्रकार महासंघ बागलुङ शाखाको भवनमा तोडफोड

महासंघले जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराएर अज्ञात समुहको खोजी गर्न आग्रह गरेको छ ।

पत्रकार गाउँले पुरस्कृत

नेता नेपालले अमेरिकामा बसेर हेम पाठकले झैं मुलुकबाहिर बसेका हरेक नेपालीले नेपालप्रतिको माया भुल्न नहुने बताउनुभयाे  ।

‘सामाजिक सञ्जालको बिकृति देखाएर पत्रकारितालाई पछार्न खोजियो’

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले प्रेस स्वतन्त्रता अभिव्यक्ति स्वतन्त्रतासँग गासिएको प्रष्ट्याउनु भएको छ ।

‘प्रेस स्वतन्त्रता विरोधी कदमले सरकार खतरामा’

हासंघले तेश्रो चरणको आन्दोलन अन्तर्गत शुक्रबार सरोकारवालाहरुसँग छलफल गरेको हो ।

मिडिया विधेयक विरुद्धको हस्ताक्षर प्रधानमन्त्रीलाई

महासंघले असार मसान्तसम्म सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ ।

पत्रकार महासंघले दिउँसै लालटिन बाल्ने

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

मिडिया काउन्सिलको संरचनामै त्रुटिः नेम्बाङ

काठमाडौं । संविधानसभाका पूर्वअध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले मिडिया काउन्सिल विधेयकको संरचनामै त्रुटि भएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघले बुझाएको ज्ञापनपत्र बुझ्दै नेता नेम्बाङले विधेयक

नेपाल पत्रकार महासंघद्वारा आन्दोलन घोषणा (विज्ञप्तिसहित)

महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै दोस्रो चरणको विरोध कार्यक्रमबारे जानकारी दिएका छन् ।

‘जनताले पत्रकारलाई १५ वर्ष जेल हाल्न मत दिएका हुन् ?’

पाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको अंकुश लगाउने काम बन्द नभए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ ।

पत्रकार विष्टमाथि कुटपिट

धनगढीस्थित दिनेश एफएममा कार्यरत पत्रकार जनक विष्टमाथि कुटपिट भएको छ ।