Logo आश्विन १५, २०७७ बिहीबार


Tag: नेपाल प्रहरी

नेपाल प्रहरीमा डीआईजी थपिँदै, पाँच दरबन्दी थप्न गृहको प्रस्ताव

काठमाडौं । सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गर्न तयारी अघि बढाएको छ । गत २८ चैतमा डीआईजी संख्या कटौती गरेको सरकारले संख्या घटाएको चार महिनापछि फेरि पाँचवटा

यस्ताे छ, प्रहरी आचरण सुधार ‘आचारसंहिता’

काठमाडौं । आफ्ना कर्मचारीको आचरण सुधार गर्न नेपाल प्रहरीले एक आचारसंहिता जारी गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, अपराध नियन्त्रण एवं अनुसन्धान गर्ने

किशोरीलाई भारत लगिरहेका युवक पक्राउ

रौतहट । एक नेपाली किशोरीलाई भारततर्फ लिन लागिरहेका युवकहरु पक्राउ परेका छन । किशोरीलाई ललाइ फकाई मध्यराति भारततर्फ लगिरहेका ६ युवकलाई नेपाल प्रहरीले सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको हो । उनीहरुलाई

दुई हजार प्रहरीमा कोरोना संक्रमण पुष्टि

सशस्त्र प्रहरी र नेपाली सेनासमेतमा पछिल्लो समयमा कोभिड–१९ संक्रमण बढिरहेको छ ।

शाही र कार्की एआइजीलाई सिफारिस (निर्णयसहित)

काठमाडौं  । रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को लागि निरजबहादुर शाही र प्रधुम्नकुमार कार्की प्रस्तावित हुनुभएको छ । प्रहरी नायव महानिरीक्षक (डिआइजी) शाही र  कार्की प्रहरीलाई गृह मन्त्रालयको बढुवा सिफारिस

नेपाल प्रहरीले नयाँ नेतृत्व पाउँदै

काठमाडौं । नेपाल प्रहरीले बुधबार नयाँ नेतृत्व पाउने भएको छ । वर्तमान प्रहरी महानिरीक्षक आइजीपी ठाकुरप्रसाद ज्ञवालीले बुधबार ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने भएपछि प्रहरीमा नयाँ नेतृत्व आउन

नेपाल प्रहरीका ७३ सई इन्स्पेक्टरमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयकाे बढुवा समितिले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

मोटरसाइकल चोर्दाचोर्दै पक्राउ

मोटरसाइकल चोर्दै गरेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीका ८४ जना डीएसपीको सरुवा,को कहाँ (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ८४ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले एकसाथ ८४ डीएसपीको सरुवा गरेको हो। काठमाडौंको बानेश्वर बृत्तमा दिक्षानन्द बस्नेत, स्वयम्भुमा नारायण

सीमामा खटिएका नेपाल प्रहरीमाथि भारतीयको आक्रमण

शम्भुजीत दाहाल झापा । नेपाल–भारत सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण गरेका छन् । कचनकवल–४ स्थित खुट्टामनीबाट आइतबार बिहान नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई खलेट्दा उनीहरुबाट नेपाल प्रहरीमाथि आक्रमण