Tag: नेपाल–भारत

‘सीमा विवादबारे प्रधानमन्त्री स्तरमा वार्ता हुनुपर्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वपक्षीय बैठक बालुवाटारमा जारी छ ।

‘सीमा विवाद कुटनीतिक पहलबाट समाधान’

नेपाल सरकारले कुटनीतिक पहलबाट समस्याको निकास दिनुपर्नेमा मन्त्री यादवले जोड दिनुभएको छ ।

भारतसँग जोडिएका सीमानाका बन्द गर्न माग

सांसद भुसालले दुई मुलुकबीचको नागरिकलाई आवातजावतका लागि अनिवार्य परिचय–पत्रको व्यवस्था गर्नुपर्ने बताउनुभयाे ।

नेपाल–भारत संयुक्त आयोगको बैठक तयारी

पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाँचौ बैठकका मुख्य ५ वटा एजेन्डा रहेको बताउनुभयो ।

नेपाल–भारतबीच कुस्ती प्रतियोगिता

काठमाडौं ।  सप्तरीको रुपनी गाउँपालिका वडा नं.८ मा नेपाल–भारतबीच दंगल (कुस्ती) प्रतियोगिता (विहिवार) बाट सुरु भएको छ । अगामी २९ गतेसम्म हुने प्रतियोगितामा नेपाल–भारतका २८ जना कुस्तिवाजहरुको सहभागिता रहेको छ