Logo बैशाख १, २०७८ बुधबार


Tag: नेपाल सरकार

सरकार र नेकपाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर

हस्ताक्षर कार्यक्रममा उपप्रधान एंव रक्षामन्त्री ईश्वर पोखरेल लगायत सरकारका मन्त्रीहरुको उपस्थिति थियो ।

सर्वाेच्चकाे फैसला कार्यान्वयन गर्छाैं : प्रवक्ता ज्ञवाली

'नेपालको संविधानले संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ । संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय गरेका छौँ ।’

राष्ट्रिय जनगणनाका लागि ४७ हजार कर्मचारी माग, अनलाइनबाट दरखास्त दिन सकिने

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो ।

सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ सम्बन्धी सम्झाैतामा हस्ताक्षर

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभएको छ ।

उद्यमी बन्न चाहने युवाका लागि ‘स्टार्टअप आइडिया कल’, १५ लाखसम्म बिनाधितो ऋण

नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान कार्यक्रम शुरू भएको छ ।

यस्ता छन् मन्त्रिपरिषदका ११ निर्णयहरू

नेपाल ट्रष्टकाे कार्यालयका कार्यकारी सचिव सागरकुमार राईलाई जल तथा उर्जा आयोगको सचिवालयको सचिवमा सरुवा गरेको छ ।

नेपाल सरकारले भन्याे- चीनले नेपाली भूमि मिचेकाे छैन

अहिलेसम्म चीनसँग कुनै पनि क्षेत्रमा सीमा समस्या नभएको उल्लेख गर्दै उहाँले स्थलगत अध्ययनका लागि गएको टोलीले थप तथ्यहरु ल्याउने बताउनुभयो ।

काेराेना नियन्त्रणमा उद्याेग वाणिज्य महासंघले सरकारलाई सहयाेग गर्ने

महासंघले तीनै तहका सरकारले चालेका विभिन्न कदममा सहयोग गर्ने प्रतिवद्धता जनाएको हो ।

सरकारको निर्णय : २५ दिनका लागि सार्वजनिक स्थल बन्द

काठमाडौं । सरकारले २५ दिनका लागि सार्वजनिक भीडभाड हुने सम्पूर्ण स्थल बन्द गर्ने निर्णय गरेको छ । विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण यसको संक्रमण हुन नदिन सजकताका लागि फिल्म हल,

संघमा तत्काल ५ हजार नयाँ कर्मचारी

समायोजन प्रक्रिया पूरा हुनासाथ केन्द्र सरकारले कर्मचारी पदपूर्ति पुनः सुरु गर्ने निर्णय गरी विज्ञापन गरिदिन लोकसेवालाई आग्रह गरेको हो ।