Tag: पक्राउ

चिहान खनेर हड्डी निकाल्ने ३ जना पक्राउ

काठमाडौं । सोलुखुम्बुमा मानिसको हड्डीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ४ पाङमोचेमा चिहान खनेर मानिसको हड्डी निकालेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो

करणीको आरोपमा सबइन्जिनियर पक्राऊ

एक महिलाको डेरामा गएर जबरजस्ती करणी गरेको आरोप सबइन्जिनियर राईमाथि लागेको थियो ।

बन्दाबन्दीको बेला चोरीमा संलग्न २० पक्राउ

काठमाडौं । बन्दाबन्दीको बेला चोरी कार्यमा संलग्न कञ्चनपुरमा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । साइकललगायत अन्य चोरीका कार्यमा संलग्न २० जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।

सालकको खपेटासहित तीन पक्राउ

काठमाडौं । मकवानपुरमा संरक्षित वन्यजन्तु सालकको खपेटासहित तीनजना पक्राउ परेका छन् । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरी नायब निरीक्षक जोखन बैठाको टोलीले बिहीबार सालकको खपेटासहित मनहरि गाउँपालिका–७

मोटरसाइकल चोर्दाचोर्दै पक्राउ

मोटरसाइकल चोर्दै गरेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

रुखमा बाधेर आफ्नै छोरी बलत्कार गर्ने बुवा पक्राउ

काठमाडौं । रुखमा बाँधेर आफ्नै छोरीलाई बलत्कार गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको चुरे गाउँ पालिका–५ भासु बजारमा बस्दै आएका ४५ वर्षिय आफ्नै जेठी छोरीलाई जंगलमा लगी रुखमा

सुन चोर्दै हिंड्ने तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका सरकारीधाराको नोर सुनचाँदी पसलमा सुन चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काठमाण्डौ गोंगबु बस्ने पोखरा अमरसिंङ चोकका मिलन तामाङ, काठमाण्डौ ठमेल

एम्बुलेन्स चालकमाथि कुटपिट, दुई युवा पक्राउ

काठमाडौं। धनकुटाको महालक्ष्मी नगरपालिका ५ लेकुवा खोलामा संखुवासभाको खाँदबारी नगरपालिकाका एम्बुलेन्स चालकमाथि कुटपिट भएको छ । बिराटनगर बिरामी पुर्याएर खाँदबारी फर्कदै गरेको बा १९ च ९६८६ नम्बरको एम्बुलेन्स चालक योगेन्द्र

पेस्तोल र गोलीसहित एक जना पक्राउ

जनकपुर उपमहानगरपालिकामा पेस्तोल र गोलीसहित एक जना पक्राउ परेका छन् ।

१० बर्षीया बालिका बलात्कार आरोपमा वृद्ध पक्राउ

काठमाडौं। १० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पश्चिम दाङमा एक वृद्ध पक्राउ परेका छन् । बिहिबार बलात्कार आरोपमा जिल्लाको शान्तिनगर गाउँपालिका–५ काँसीपुर निबासी ५५ बर्षका डल्लु चौधरीलाई प्रहरीले पक्राउ गरेको