Logo बैशाख ३०, २०७८ बिहीबार


Tag: पद्मा अर्याल

‘आयात-निर्यातकाे सन्तुलन कायम गर्न अनलाइन प्रणाली’

अर्यालले प्रविधिको विकास र कार्यान्वयनका लागि प्रविधिमा रुची भएका दक्ष कर्मचारीहरुलाई सम्बन्धित निकायमा राख्ने व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।

ऐन, नियम निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल

त्यस बाहेक संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनेगरी ऐन नियमहरु निर्माण गरिएको पनि उहाँले बताउनुभयो ।

‘कृषि उत्पादनकाे बजार सहकारीमार्फत् सुनिश्चित’

सहकारी बजारको माध्यमबाट किसानलाई मुनाफाको अधिक अंश दिने व्यवस्था गरिने मन्त्री अर्यालकाे भनाइ छ ।

अतिक्रमित ६० बिघा सरकारी जग्गा फिर्ता

काठमाडौं । भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशैभरिका अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ताका लागि पहलकदमी शुरु गरेको छ । विभिन्न व्यक्तिहरुले हडपेका जग्गा सरकारको नाममा फिर्ता गर्न मन्त्री

राष्ट्रियताका निम्ति बलिदान दिन तयार छु : मन्त्री अर्याल (भिडियोसहित)

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले राष्ट्र र राष्ट्रियताका निम्ति बलिदान दिन तयार रहेको बताउनुभएको छ । सीमाको रक्षाका निम्ति सरकार कबज भएको उल्लेख गर्दै

‘सगरमाथाको उचाइ नाप्ने कार्य ९० प्रतिशत पूरा’

काठमाडौं । भूमि, व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिनुभएको छ । मन्त्री अर्यालले आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार

‘ललिता निवास हडप्नेलाई केही दिनमै कारबाही’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बालुवाटारस्थित ललिता निवासको जग्गा हडप्नेलाई केही दिनमै कारबाही हुने बताउनु भएको छ । मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले

‘जनताको चाहना स्थिर सरकार’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले कसैले चाहँदैमा सरकार परिवर्तन नहुने बताउनु भएको छ ।

देशभर फेरि नापी गरिने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले देशभर फेरि नापी गर्ने तयारी भइरहेको जानकारी गराउनु भएको छ ।

गुठी विधेयक फिर्ता

नेपाल सरकारले गुठी विधेयक २०७५ फिर्ता लिएको छ ।