Logo मंसिर ११, २०७७ बिहीबार


Tag: पराजित

आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १४ वर्षपछि हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । आफ्नै घरेलु मैदानमा युनाइटेडलाई आर्सनलले १४ वर्षमा पहिलोपटक पराजित गरेको हो । आइतबार राति भएको लिग अन्तर्गतको खेलमा

सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित

काठमाडौं । क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बिहीबार भएको खेलमा जमैका तलाबाज पराजित भएको छ । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उनको टोली जमैका तलाबाज पराजित भएको

आइसीसीमा नेपालद्वारा अमेरिका पराजित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आफ्नै भूमिमा पहिलो जित दर्ता गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको अमेरिका विरुद्धको खेलमा नेपालले जित दर्ता गरेको

इंग्लिस प्रिमियर लिगमा टोटनह्याम घरेलु मैदानमै पराजित

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम घरेलु मैदानमै पराजित भएको छ । जोसेको टिम टोटनह्याम उनकै पूर्व टिम चेल्सीसँग २–० ले पराजित भएको हो

क्रिकेटमा बंगलादेशसंग नेपाल पराजित

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान भएको खेलमा नेपाल बङ्गलादेशसँग ४४ रनले पराजित भएको हो ।

नेपालद्वारा अफगानिस्तानको राष्ट्रिय टिम पराजित

एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।

कतारसँग नेपाल ४ विकेटले पराजित

मंगलबार भएको खेलमा नेपाल कतारसँग पराजित भएको छ ।

न्युजिल्याण्ड आईसीसी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश, सेमिफाइनलमा भारत १८ रनले पराजित

न्यूजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेट फाइनलमा प्रवेश गरेको छ ।