Logo आश्विन १३, २०७७ मंगलबार


Tag: परीक्षण

गम्भीर समस्या देखिएपछि काेराेना खोपको अन्तिम चरणको परीक्षण स्थगित

मानवीय परीक्षणको पहिलो र दोस्रो चरणमा राम्रो नतिजा आएपछि यो खोपलाई लिएर विश्वभर अपेक्षा बढेको थियो ।

नेपालमा कोरोना विरुद्धको खोपको तत्काल परीक्षण नगरिने

काठमाडौं । नेपालमा तत्कालका लागि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल

गृहमन्त्रीसहित सबै पदाधिकारीको परीक्षण नतिजा नेगेटिभ

काठमाडौं । उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहित पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी) को गत आइतबार बसेको बैठकमा

मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु

चितवन । चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजबाट नमूना सङ्कलनको काम शुरु गरिएको छ । निकुञ्जमा ५९ हात्ती रहेका छन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक

३ कम्पनीका कोरोनाविरुद्धकाे खोप नेपालमा परीक्षण हुँदै

काठमाडौं । खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि बढाएको

भारतमा गएको २४ घन्टामा नौ लाखमा कोरोना परीक्षण

काठमाडौं । भारतीय स्वास्थ्य मन्त्रालयले गएको २४ घन्टामा भारतभर गरेर करिब नौ लाख जनामा कोरोना भााइरसको परीक्षण गरिएको बताएको छ ।म न्त्रालयले भनेको छ– हामीले भारतभरमा गरेर गएको २४ घन्टामा

चितवनमा निजी खर्चमा पीसीआर परीक्षण शुरु

चितवन । जिल्लामा निजी खर्चमा कोरोना भाइरस संक्रमणको परीक्षण गर्न पाइने भएको छ । चितवन मेडिकल कलेजले अनुमति पाएसँगै निजी खर्चमा सर्वसाधारणको पीसीआर परीक्षण शुरु भएको हो । कलेजका प्रमुख

काेराेनाकाे अणुवांशिक अध्ययन शुरु

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ का १५ जना सङ्क्रमितको नमूना लिएर जिन सिक्वेन्सिङको प्रक्रिया शुरु गरेको हो ।

संक्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा

कोरोनाविरुद्ध बनेको भ्याक्सिनको सबैभन्दा ठूलो परीक्षण सुरु

काठमाडौं । अमेरिकामा कोरोना भाइरसविरुद्ध बनाइएको खोपको अहिलेसम्मकै बृहत् परीक्षण सुरु भएको छ। सोमबार सुरु यो परीक्षणमा ३० हजार जना सहभागी छन्। संसारभरी कोरोना भ्याक्सिनको खोजका लागि कोसिस जारी छ