कोभिडको कारण पर्यटन वर्ष २०२० स्थगित गर्नु परेको र यसले पर्यटन क्षेत्रमा ठूलो क्षति निम्त्याएको पनि बताउनुभयो ।
पर्यटन मन्त्रालयको इतिहासलाई हेर्दा गर्व गर्ने ठाउँ रहेको तर त्यस भित्रका बदानमीहरुले राम्रो नगरेको पनि मन्त्री ढकालले बताउनुभयो ।
भट्टराईको विदाइमा मन्त्रालयका सचिव यादव कोइरालाले नेपाली ढाका टोपीका साथै फूलगुच्छा र मायाको चिनो दिएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले सन् २०२१ आन्तरिक पर्यटन वर्ष हुने बताउनुभएको छ ।
मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।
देशभरका विमानस्थलको सुरक्षा संवेदनशिलतालाई हेरेर छुट्टै सुरक्षा यूनिट स्थापना गर्नुपर्ने आवश्यकता रहेको मन्त्री भट्टराईले बताउनुभयो ।
सातामा दुई दिन बिदाको व्यवस्था मिलाउन विभिन्न मन्त्रालयहरुसँग अन्तरमन्त्रालय छलफल भइरहेको उहाँले बताउनुभयो ।
'कम्पनीले नै क्वारेन्टिन बस्दा लाग्ने खर्च व्यहोर्नुपर्छ, पीसीआर परीक्षण गरी पठाउँछु भन्यो भने पनि सरकारले त्यही अनुसार उद्वार गर्छ ।’
कपिलवस्तु । प्रदेश नम्बर ५ का उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लीला गिरीले यहाँकाे धार्मिक तथा ऐतिहासिक ठाउँ शिवगढीलाई पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनु भएको छ । बिहीबार शिवगढीको