Logo आश्विन १५, २०७७ बिहीबार


Tag: पर्वत

लागूऔषधसहित चारजना पक्राउ

राजन पौडेल पर्वत । तनहुँको आबुखैरेनी गाउँपालिकाबाट लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मुग्लिङबाट आबुखैरेनीतर्फ पैदल आउँदै गरेको अवस्थामा प्रहरीले लागूऔषधसहित चारजना युवकलाई पक्राउ गरेको हो । पक्राउ

भूकम्पबाट पर्वतमा घर भत्कियो

राजन पौडेल पर्वत । कुश्मा नगरपालिकामा आज बिहान गएको भूकम्पले एक घर भत्किएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाएर बुधबार बिहान ५ १९ मा गएको भूकम्पबाट कुश्मा–१ तल्लो पाङमा एक

मर्मतका क्रममा पोलबाट खसेर प्राधिकरणका कर्मचारीको मृत्यु

राजन पौडेल पर्वत । विद्युत मर्मत गर्ने क्रममा पोलबाट खसेर नेपाल विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । कुस्मा नगरपालिका–७ खरेहामा विद्युत मर्मतका क्रममा पोलबाट खसेर सोमबार ३५

पहिराेले पुरिएकाे अवस्थामा बालिकाकाे शव फेला

रातभर पेरको अबिरल वर्षाका कारण वडा कार्यालय नजिकैका घरहरु पनि जोखिमा रहेको अध्यक्ष गौडेलले जानाकारी दिनुभएको छ ।

पहिरोले घर पुर्दा ३ वर्षीया बालिकाको मृत्यु

राजन पौडेल पर्वत । फलेवास नगरपालिकामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । फलेवास–४ मुडिकुवास्थित शिर्शवाका नविन विककी तीन वर्षीया छोरी निकिता विकको मृत्यु भएको हो । मृतक

झाडि फाँडेर टनेलमा तरकारी उत्पादन गर्दै पर्वतका केशव

राजन पौडेल पर्वत । कुश्मा नगरपालिका–९कटुवा चौपारी ज्ञादीका एक किसानले वनमारालगायत विभिन्न किसिमका अनावश्यक झारपाल फाँडेर तरकारी उत्पादन गरिरहेका छन् । ‘काम गरे माम नगरे सुक्काराम’ भन्ने भनाइलाई पछ्याउँदै कृषक

कुश्मा बजार एक साताका लागि सिल

संक्रमितहरुलाई कुश्माको आइसोलेसन अस्पतालमा लैजाने तयारी भएको सीसीएमसी पर्वतले जनाएको छ ।

लकडाउनपछि होटल व्यवसाय बन्द, कृषिमा रमाउँदै तीन दाजुभाइ

अहिले उनीहरुको केन्द्रमा ४३ वटा पाडापाडी, तीन वटा लैना भैँसी र गाई छन् । उनीहरुले ४ जनालाई रोजगारी पनि दिएका छन् ।

फरक क्षमताका विद्यार्थीलाई प्रभावकारी भएन वैकल्पिक शिक्षा विधि

राजन पौडेल पर्वत । न देखेको न सोचेको कोरोना भाइरस (कोभिड १९) ले यतिबेला विश्व नै हल्लाएको छ । विश्वका ठूलाठूला देश पनि यसका कारण थला जस्तै परेका छन् ।

पर्वतमा कोरोना बीमा गर्नेहरुको संख्यामा वृद्धि

राजन पौडेल पर्वत । विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले यति बेला मानव जीवनमा ठूलो समस्या पैदा गरेको छ । विश्वमा बुधबारसम्मको आंकडा हेर्ने हो भने ८ लाख बढी र