Tag: पहिरो

पहिरोमा परी म्यानमारमा १३ को मृत्यु

मृत अवस्थामा १३ जना भेटिएका छन्, अरु २७ जना घाइते भएकाले अस्पतालमा भर्ना गरिएको छ,’ उहाँले भन्नुभयो ।

अपडेटः पहिरोमा पुरिएकाको खोजी तीब्र

तमानखोला गाउँपालिकाको वडानम्बर ४ लाम्मेला सन्तरमा पहिरोमा हराएकाहरुको खोजी तीब्र पारिएको छ ।

बागलुङमा पहिरो : ३ जनाको मृत्यु, ६ जना घाइते

जन्मभूमि लाम्मेलाको सन्तरमा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ ।

पहिरोमा स्काभेटरसहित चालक पुरिए

गुप्चेखोलामा बाटो खन्दै गरेको स्काभेटर पहिरोमा पुरिएको हो ।

रसुवामा पहिरोले जिप पुर्दा दुईको मृत्यु, ७ घाइते

कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक भागेन्द्र पुरुष ढकालले बताए।

सय रोपनी अलैँची बगान पहिरोले बगायो

सय रोपनी भन्दा वढि अलैँची बगान पहिरोले बगाएपछि कृषक चिन्तित बनेका छन् ।

एक्काइस घर पहिरोले पुरिँदा १५ को मृत्यु, ३० बेपत्ता

पहिरोमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ ।

पहिरोमा दुई बेपत्ता, दुई घाइते

उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरका अनुसार तामाङको पहिरोले घर बगाउनुको साथै गाई, सुँगुर लगायतको धनमाल बगाएको छ ।

बाढी, पहिरो र डुबानबाट ६७ को मृत्यु, ३२ बेपत्ता (अपडेट)

बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ ।