Logo माघ ११, २०७७ आइतबार


Tag: पहिरो

एक्काइस घर पहिरोले पुरिँदा १५ को मृत्यु, ३० बेपत्ता

पहिरोमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ ।

पहिरोमा दुई बेपत्ता, दुई घाइते

उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरका अनुसार तामाङको पहिरोले घर बगाउनुको साथै गाई, सुँगुर लगायतको धनमाल बगाएको छ ।

बाढी, पहिरो र डुबानबाट ६७ को मृत्यु, ३२ बेपत्ता (अपडेट)

बाढी, पहिरो र डुबानमा परी सोमबार दिउँसोसम्म ६७ जनाको मृत्यु भएको छ ।

घरमा सुतिरहेकै बेला आमाछोरी पहिरोमा पुरिए

इन्द्रसरोर गाउँपालिका वडा नम्बर १ मार्खुका कान्छीमाया बलामी र उनकी १८ वर्षीया छोरी बबिता पहिरोमा पुरिएका हुन् ।

परीक्षा दिएर फर्कँदा तीन किशोरीलाई खाेलाले बगायाे

इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् ।

सिन्धुलीमा दुई पुलमै पहिराे, सडक अवरुद्ध

सिन्धुली र रामेछाप जोड्ने खुर्कोट पुलमा पहिरो खसेको छ ।

सिन्धुलीमा पहिरोले घर पुर्‍यो, तीन बेपत्ता

सिन्धुलीमा पहिरोले पुरिएर तीनजना बेपत्ता भएका छन् ।

खाना खाँदाखाँदै पहिरो खस्यो, तीन जनाको ज्यान गयो

घरमुली राई भने घरायसी कामले गाउँ निस्केकाले बाच्न सफल भएको प्रहरीले जनाएको छ ।

बाढी–पहिराे अपडेट : २८ जनाको मृत्यु, ६४ को सकुशल उद्धार

शनिबार दिउँसोसम्म २८ जनाको मृत्यु भएको छ ।