Logo माघ ३, २०७७ शनिबार


Tag: पहिरो

जिल्ला प्रशासन र प्रहरी कार्यालयमा बाढी पस्यो

बाढी पसेपछि कार्यालयका सामान असुरक्षित भएका छन् ।

खोटाङमा पहिरोले घर भत्किँदा एकै परिवारका तीनको मृत्यु

खोटाङमा पहिरोले घरले पुरिएर खोटाङमा तीन जनाको मृत्यु भएको छ ।

अविरल वर्षाबाट जनजीवन प्रभावित : १२ जनाको मृत्यु, १ बेपत्ता

हजारौं सर्वसाधरणको घर डुबेको छ भने विभिन्न स्थानमा ८ जनाको मृत्यु भएको छ ।

बिपी राजमार्ग अवरुद्ध, ठाउँठाउँमा पहिराे

लामो दुरीको बिपी राजमार्ग र अरनिको राजमार्गमा सवारीको चाप समेत कम रहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

वर्षेनी हजार मर्छन्, बनेन विपद् प्राधिकरण

सरकारले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन बनेको १६ महिना वितिसक्दा पनि विपद् व्यवस्थापन प्राधिकरण गठन गर्न सकेको छैन

अवरुद्ध बुटवल–पाल्पा सडक खुल्यो

पाल्पा । पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । तिनाउ गाउँपालिका–३ मा पहिरो जाँदा एकतर्फी मात्र सञ्चालनमा आएको सडक अहिले खुलेको हो । विहान ८ः५०

पहिरोको जोखिममा परेकाहरुको मध्यरातमा उद्धार

पहिरोको जोखिममा रहेकाहरुको अबेर राति उद्धार गरिएको छ ।

दुई महिनामा ६९ जनाको मृत्यु, ३४३ घाइते

कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण विपद्का घटना वृद्धि भएको सम्बन्धित पक्षको बुझाई छ ।

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको

पहिरोले महिलालाई पुर्यो

पहिरोले स्वास्थ्य कार्यालयको भवनमा समेत क्षति पु¥याएको छ भने दुई निजी मोटरसाइकलसमेत पुरिएको छ ।