Logo माघ १४, २०७७ बुधबार


Tag: पहिरो

पहिरोको त्रास : रात परेपछि ओछ्यान बोकेर स्कुलमा, उज्यालो भएपछि घरमा

फाइल : तस्वीर पर्वत । निरन्तरको वर्षाले बस्तीमाथिको पहाड फुट्न थालेपछि पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवास्थित एकघरेका करिब ४५ घरधुरी विस्थापित बनेका छन् । कतिबेला पहिरो खसेर बस्ती नै पुर्ने हो

हिँडिरहेका बेला पहिरोले पुरिँदा २ जना बेपत्ता

फाइल : तस्वीर गुल्मी । जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रात डाँडाको सडक खण्डमा बाटोमा हिँडिरहेका दुई जना सोमबार राति पहिरामा पुरिएर बेपत्ता भएका छन् ।

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा पुनः पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ को चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । बिहीबार बिहान

पहिरोले आठ घरमा क्षति, चारवटा सवारी बगायो

चितवन । पहिरोले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेको पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो । पहिरोले दुईवटा मोटरसाइकल,

सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता

फाइल : तस्वीर काठमाडौं । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन्

पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

 फाइल तस्बिर चितवन । पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका वडानम्बर ६ स्थित चोरखोलामा राति १०ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो

घुम्थाङ पहिरो अपडेट : थप तीनको शव फेला, १४ को मृत्यु, १७ बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङ पहिरोमा बेपत्ता भएका थप तीन जनाको शव फेला परेको छ । पहिरोमा हराईरहेका ३१ मध्ये ११ जनाको आइतबार र तीन जनाको सोमबार शव निकालिएको

पहिरोमा बेपत्ता भएका वृद्धको शव भेटियो

बागलुङ । पहिरोले घर पुरिँदा बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ । जिल्लाको जैमिनी नगरपालिका वडानम्बर १ कुश्मिशेरास्थित टुनीबोटमा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६१ वर्षीय हरिकृष्ण पौडेलको

सिन्धुपाल्चोक पहिरो अपडेट : मृतकको संख्या १३ पुग्यो, १८ अझै बेपत्ता

सिन्धुपाल्चोक । जिल्लाको बाह्रबिसे नगरपालिका – ७ स्थित घुम्थाङको भीरखर्क र नागपूजेमा शनिवार मध्यराति आएको पहिरोमा परी बेपत्ता भएका थप दुई जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या १३ पुगेको

बागलुङमा पहिरो ५ घर पुरिए, १ बेपत्ता

बागलुङ । यहाँको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा अविरल वर्षाका कारण आएको पहिरोले सोमबार बिहान पाँच घर पुरिएका छन । पहिरोका कारण एक जना बेपत्ता भएका छन् । पहिरो खसेर घर