Logo मंसिर १०, २०७७ बुधबार


Tag: पहिरो

सिन्धुपाल्चोकको पहिरो अपडेट : ११ जनाको शव भेटियो, २० अझै बेपत्ता

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका ७ को स्थानीय भिरखर्कमा आएको पहिरोमा पुरिएका ११ जनाको शव भेटिएको छ । पहिरोमा पुरिएर २० बेपत्ता भएका छन् । पहिरोले भिरखर्क र घुम्थाङको नागपुजेको बस्ती

पहिरोका कारण पोखरा–बागलुङ सडक अवरुद्ध

पर्वत । कुश्मा नगरपालिका–२ स्थित सहस्रधारामा पहिरो खस्दा पोखरा–बागलुङ सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि आइतबार बिहानदेखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध

सिन्धुपाल्चोकमा फेरि भीषण पहिरो : १८ घर पुरिए, १२ बेपत्ता

सिन्धुपाल्चोक । जिल्लामा फेरि पहिरोको विपत्ति आएको छ । जिल्लाको बाह्रविसे नगरपालिका वडा नम्बर ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर गरि १८

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

फाइल तस्वीर मुग्लिङ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ८ : १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो

पहिरोको चपेटामा रोङको प्यूरे

भगीरथ भण्डारी इलाम । रोङ गाउँपालिका–४ प्युरेमा गएको पहिरोको कारण सिङ्गो गाउँनै जोखिममा छ । पहिरोले कतिबेला घर बगाउने भन्ने चिन्ताले वर्षौँ बितिसकेको छ । करिव एक सय घरधुरी रहेको

पहिरोले घर पुरिँदा युवतीको मृत्यु

कास्की । रुपा गाउँपालिकामा पहिरोले घर पुरिँदा एक युवतीको मृत्यु भएको छ । रुपा–६ बराहथोकका काजीबहादुर विकको घर मंगलबार बिहान गएको पहिरोमा पुरिँदा विककी २० वर्षीया छोरी सिर्जनाको मृत्यु भएको

बागलुङ पहिरो अपडेट : शव भेटिएका १४ मध्ये ४ जनाको सनाखत

बागलुङ । बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार जनाको शव सनाखत भएको छ । पहिरोमा परी २४ जना बेपत्ता छन् । शव

बागलुङ पहिरो अपडेट : १३ जनाको परिचय खुल्यो

बागलुङ । ढोरपाटन नगरपालिकामा पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ । ढोरपाटनको ८ र ९ वडाका विभिन्न ठाउँमा बुधबार राति गएको पहिरोमा बेपत्ता भएका १७ जनामध्ये १३

बागलुङमा भीषण बाढी–पहिरो, ८ बेपत्ता २ को शव भेटियो

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिकामा गएराति भीषण पहिरो गएको छ । पहिरोका कारण ८ जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएकामध्ये २ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश

पहिरोले घर बगाउँँदा एकै परिवारका ७ विस्थापित

भगीरथ भण्डारी इलाम । मंगलबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले यहाँको रोङ गाउँपालिका ६ का बलबहादुर राईको घर बगाएको छ । वर्षासँगै आएको पहिरोले टिनको छाना र काठबाट बनेको