Logo माघ १३, २०७७ मंगलबार


Tag: पहिरो

कालिकोट पहिरो अपडेट : एकै परिवारका ४ सहित १० को मृत्यु

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन्  । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि

पहिरोले सुनकोशीमा ४ घर पुरियो

फाइल : तस्वीर सिन्धुपाल्चोक । सिन्धुपाल्चोको सुनकोशी गाउँपालिका–६ को सुनडाँडामा गएको पहिरोले चार घर पुरेको छ । पहिरोले सुनकोशी–६ धुसिनीमा नानीराम भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घरसहित प्रदेश सरकारको

पहिरोमा पुरिएर युवतीको मृत्यु

शिव बोहोरा बागलुङ । पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिका–२ अर्नाककी एक युवतीको मृत्यु भएको छ । अविरल वर्षाका कारण घर माथिबाट खसेको पहिरोले पुर्दा १९ वर्षीया पुजा परियारको मृत्यु भएको

लिदी पहिरो : मृतकको संख्या ३२ पुग्यो, सात अझै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई

सुख्खा पहिरो खस्दा नारायणगढ– मुग्लिन सडकखण्ड अवरुद्ध

फाइल : तस्वीर मुग्लिन । सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । शनिबार विहान १ बजे चितवनको इच्छाकामना ५ मुग्लिन नजिकै ३ नम्बर पुलमा पहिरो खस्दा सडक

पहिरोले घर पुर्दा २ बालबालिकाको मृत्यु, ४ जना घाइते

आशिषबहादुर सिंह बझाङ । बुंगल नगरपालिकामा पहिरोले पहिरोले घर पुर्दा २ बालबालिकाको मृत्य भएको छ । पहिरोमा परेर ४ जना घाइते भएका छन्  । नगरपालिकाको वडा नम्बर ५ मिडीस्थित  प्रताप

पहिरोमा बेपत्ता दुई बालक मृत भेटिए

बझाङ । गएराति बुङगल नगरपालिका ५ मिडियामा पहिरो खस्दा बेपत्ता भएका दुई बालकको शव भेटिएको छ । पहिरोले पुरिएर बेपत्ता भएका १४ बर्षीय बालक सचिन तामा्रकार र ३ बर्षीय बालक

लिदी पहिरो : मृतकको संख्या २४ पुग्यो

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन् । पहिरोमा पुरिएरका ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको शव

पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो : तल्लो क्षेत्रका गाउँ जोखिममा

फाइल : तस्वीर म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ । अर्मनको पाखु सामुदायिक वनबाट सोमबार दिउँसो ४ः३० बजे पहिरो खस्दा

सिन्धुपाल्चोक पहिरो अपडेट : १८ जनाको शव भेटियो

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । शुक्रबार