Logo माघ १३, २०७७ मंगलबार


Tag: पहिरो

लिदी पहिरो अपडेट : मृत्यु भएका ११ जनाको सनाखत

काठमाडौं । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र

लिदी पहिरो अपडेट : ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

सिन्धुपाल्चोक । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । पहिरो गएका क्षेत्रमा

सिन्धुपाल्चोक पहिरो अपडेट : १३ घरमा पूरै क्षति, १५ जना घाइते

सिन्धुपाल्चोक । अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त

पहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत

तनहुँ । म्याग्दे गाउँपालिका–६ बेलौतेमा असार २९ गते पहिराेले घर भत्किएर ज्यान गुमाएकी १५ वर्षीया लक्ष्मी विकको परिवारले राहत पाएका छन् । जिल्ला प्रशासन कार्यालयले लक्ष्मीको परिवारलाई राहत प्रदान गरेकाे

पहिरोमा परेर बालकको मृत्यु

बाजुरा । गौमूल गाउँपालिका–५ ग्वानीमा पहिरोमा परेर एक बालकको मृत्यु भएको छ । गौमूल–४ का भीके कामीका १० वर्षीय छोरा अनिशको शनिबार राति पहिरोमा परेर मृत्यु भएको हो । पहिरोमा

पहिरोमा पुरिएर आमाछोराको मृत्यु

बैतडी । डिलाशैनी गाउँपालिकामा पहिरोमा पुरिएर आमाछोराको मृत्यु भएको छ । डिलाशैनी गाउँपालिका–४ बालालीका ४० वर्षीया पशुपती बोहरा र उनका १२ वर्षीय छोरा रिकेश बोहराको मृत्यु भएको हो । बिहीबार

मेलम्ची पहिरो अपडेट : बेपत्ता ८ जनाकै शव भेटियाे

सिन्धुपाल्चोक । मेलम्ची बजारमा पहिरोले पुरिएर बेपत्ता भएका ८ जनाकै शव फेला परेको छ । प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माणमा कार्यरत ८ मजदुर आइतबार राति पहिरोमा बेपत्ता भएका

मेलम्ची पहिरो अपडेट : बेपत्ता ८ मध्ये ६ जनाको शव भेटियाे

सिन्धुपाल्चोक । मेलम्ची बजारमा पहिरोले पुरिएर बेपत्ता  भएका ८  जना  मध्ये ६ को शव फेला परेको छ । आइतबार मध्यरातमा पहिरोमा  बेपत्ता २ जनाको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ

मेलम्ची बजारमा पहिरोले पुरिएर ८ जना बेपत्ता, एकको उद्धार

फाइल : तस्बिर काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन्। आइतबार मध्यरातमा मेलम्ची नगरपालिकामा गएको पहिरोमा परेर ८ जना बेपत्ता भएको र एक जनाको उद्धार

पहिरोका कारण भुर्केलागाउँका ३५ घरपरिवार विस्थापित

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ भुर्केलागाउँमा आएको पहिरोले ३५ घरपरिवार विस्थापित भएका छन् । सो वडामा गाउँ माथि तल दुवैतिरबाट पहिरो जाँदा उनीहरु विस्थापित भएको प्रहरीचौकी डौडले