Tag: पाँचथर

ससुरालीमै श्रीमती र सासुमाथि खुकुरी प्रहार

कुम्मायक गाउँपालिकामा एक व्यक्तिले ससुरालीमै श्रीमती र सासुमाथि खुकुरी प्रहार गरेका छन् ।

पाँचथरमा १२ जनालाई डेंगु

जिल्लामा दुई साता यता डेंगुका बिरामी भेटिन थालेका छन् ।

होटल मालिकदेखि मनिट्रान्फर सञ्चालकसम्मलाई ठग्ने रिजन पक्राउ

जिल्लाका व्यवसायीलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रिय प्रसारणमा थपियो २२ मेगावाट विद्युत

केन्द्रीय प्रसारण लाइनमा २२.३४ मेगावाट विद्युत थपिएको छ ।

पहिरोले राँके–फिदिम सडक अवरुद्ध 

गएराति बर्षासँगै गएको पहिरोका कारण मेची राजमार्ग अवरुद्ध भएको छ ।

नुवा खोलामा बगेर बालक वेपत्ता

स्थानीय नुवाखोला तर्ने क्रममा बगेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।

जब विनोदले काटेकाे १६ लाखकाे चेक बाउन्स भयाे…

चेक बाउन्स गरेको कसुरमा इलाम प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

दुई गाँउपालिका ‘काकाकुल’

जिल्ला सदरमुकामबाट दक्षिणी क्षेत्रमा रहेका दुईवटा गाँउपालिकामा पानीको हाहाकार मच्चिएको छ ।

पहिरोको जोखिममा परेकाहरुको मध्यरातमा उद्धार

पहिरोको जोखिममा रहेकाहरुको अबेर राति उद्धार गरिएको छ ।

पाँचथरमा भीषण पहिरोः उद्वारमा समस्या

गएराति गएको पहिरोको जोखिममा परेका स्थानीयको उद्वारका लागि समस्या देखिएको छ ।