Tag: पाकिस्तान

बस दुर्घटनामा २६ को मृत्यु, १२ घाइते

घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ

यात्रु बस नदीमा खस्याे, २४ को मृत्यु

जिल्ला सदारमुकाम डास्सुदेखि डारा बाङ्रोतर्फ जाँदै गरेको बेला दुर्घटना भएको जनाइएको छ ।

जम्मू-कश्मीर सीमामा पाकिस्तानी सेना तैनाथ

पोल्याण्डले पाकिस्तानसँग कश्मीर मामिलामा द्विपक्षीय समाधान निकाल्न सुझाव दिएको छ ।

पाकिस्तानमा रेल जुध्यो, १० जनाको मृत्यु

दुईवटा रेल एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएकाे छ ।

पाकिस्तानमा भूकम्पको धक्का

भूकम्प बुधबार बिहान सवा तीनबजे आएको अमेरिकाको भूकम्प मापन अध्ययन केन्द्रले जनाएको छ ।

विश्वकप क्रिकेटः पाकिस्तानद्वारा वेस्टइंडिजसामु १ सय ६ रनको लक्ष्य ‍

विश्वकप क्रिकेट अन्तर्गत आज जारी खेलमा पाकिस्तानले वेस्टइंडिजलाई १ सय ६ रनको लक्ष्य दिएको छ ।

हिन्दु डाक्टर पक्राउपछि पाकिस्तानमा हिंसात्मक प्रदर्शन, कारण यस्ताे

घटना बाहिर आएपछि प्रदर्शनकारीहरुले हिन्दुहरुको पसलमा तोडफोड गरेर आगो लगाइदिएका छन् ।

पाकिस्तानमा बम बिस्फोट, ४ प्रहरी मारिए

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा जिल्लामा सोमबार साँझ भएको बम बिस्फोटमा कम्तीमा चार जना प्रहरी मारिएका छन् ।

पाकिस्तानमा बसबाट ओरालेर १४ यात्रुको हत्या

पाकिस्तानको बलूचिस्तान प्रान्तमा बन्दुकधारीहरुले १४ जना यात्रुको गोली हानी हत्या गरेका छन् ।

ट्रकले भ्यानलाई ठक्कर दिँदा ११ जनाको मृत्यु

घटनालगत्तै उद्धारकर्ता, प्रहरी र स्थानीयबासिन्दाले घटनास्थलबाट उद्धार गरेका थिए भने घाइतेहरूलाई नजिकैको अस्पतालमा पु¥याएका थिए ।