Logo कार्तिक १५, २०७७ शनिबार


Tag: पाल्पा

कीटनाशक औषधि

पाल्पा । रामपुर नगरपालिका–५ बेझाडका कृषक धानबालीमा कीटनाशक औषधि छकिँदै । असारमा रोपिएको धान बाली लाग्ने प्रक्रियामा रेहेकाले किराबाट बचाउनु कीटनाशक औषधि राख्ने गरिन्छ । तस्बिर : सुशीला रेग्मी

सुलीमा मकै

पाल्पा । रम्भा गाउँपालिकाको ताहुमा राखिएको मकैको सुली । सुलीमा मकै राख्दा घामपानी तथा किराबाट सुरक्षित राख्न सकिन्छ । यसपाली वर्षा बढी भएकाले मकै कम उत्पादन भएकोमा किसान चिन्तित छन्

दुई सन्तान मात्र जन्माउनेलाई पुरस्कार

पाल्पा । रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्नेलाई पुरस्कार प्रदान गर्ने भएको छ । समाजमा दुई सन्तान जन्माउने स्मार्ट दम्पतीलाई पाँच हजार प्रदान गरिने भएको हो

पाल्पामा पहिलो पटक समुदायमा कोरोना संक्रमण देखियो

पाल्पा । पाल्पामा पहिलो पटक समुदायमा कोरोना संक्रमण देखिएको छ । तानसेन नगरपालिका–४ का ४० वर्षीया एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना

बोक्सी भनेर कुटपिट गरेको आरोपमा दुईजना पक्राउ

पाल्पा । देउचुली नगरपालिकामा बोक्सी भनेर कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । एक पुरुषलाई बोक्सीको आरोप लगाइ कुटपिट गर्ने दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ

पितृ प्रसाद खाएका एकै गाउँका ५० जना बिरामी

पाल्पा । रामपुर–७ का मानबहादुर सुनारको निधनको १३ दिनको दिन प्रसाद खाएका एकै गाउँका ५० जना भन्दाबढी बिरामी भएका छन् । पितृ प्रसादमा खिर, तरकारी र अचार खाएका उनीहरु बिरामी

अविरल वर्षासँगै खसेको पहिरोले दुई घर पुरियो

जिल्लाका विभिन्न ग्रामीण सडकमा पनि अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको प्रहरीले जानकारी दिएकाे छ ।

हावाबाट बिजुली: गाउँ झिलिमिली

पाल्पा । पाल्पाको विकट ग्रामीण क्षेत्र निस्दी गाउँपालिका–४ मित्यालका बासिन्दाले हालाबाट उत्पादन भएको बिजुली उपभोग गर्न पाएका छन् । मित्यालमा दुई वर्षअघि नै परीक्षणका रुपमा हावाबाट एक हजार दुई सय

पाल्पा पहिरो अपडेट : पुरिएर मृत्यु भएका तीनै जनाको सनाखत

काठमाडौं । तानसेनको सम्मोबारीमा पहिराले गाडी बगाउँदा मृत्यु हुनेको आज सनाखत भएको छ । मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका–२९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय

गोरु चोरी काटेर खाने ३ जना पक्राउ

बन्दना पोखरेल पाल्पा । गोरु चोरी गरी काटेर खाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रामपुर नगरपालिकामा छिमेकीको गोरु चोरेर जंगलमा लगि काटेर खाएको अभियोगमा प्रहरीले सोमबार तीन