Logo फाल्गुन १४, २०७७ शुक्रबार


Tag: पाेखरा

पर्यटन व्यवसायी महिलालाई डिजिटल मार्केटिङ तालिम

संघका संस्थापक अध्यक्ष लक्की कार्कीले ज्ञान र सीप हुने हो भने महिला हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सफल हुने धारणा राख्नुभयो ।

साराङ्गी रेटौंला, मौका मिले फेरि भेटौंला

कास्की । पोखरा–काठमाडौँ पृथ्वीराजमार्गमा बसभित्र सारङ्गी रेट्दै गन्धर्बको धून सुनाउँदै डुम्रेका २२ र २५ वर्षीय शङ्कर र प्रदीप गन्धर्ब । तस्बिर : जमुना वर्षा शर्मा

वाणिज्य संघकाे नवनिर्वाचित टाेली निर्माणाधीन पाेखरा विमानस्थलमा

प्रतिनिधिमण्डललाई आयोजनाका वरिष्ठ अधिकृत इञ्जिनीयर कृष्ण पौडेलले विमानस्थल निर्माणका विविध पक्षबारे जानकारी गराएका थिए ।

विराटनगर-पोखरा पर्यटकीय बस सञ्चालन गर्न माग

होटल व्यवसायी संघ प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठले आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।

पाेखरामा काेराेना संक्रमणबाट थप ३ जनाकाे मृत्यु

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ‘चारदशकअघिको पोखरेलीको सपना एक वर्षमा पूरा हुँदै’

'विमानस्थल निर्माणसँगै पोखरा र आसपासका क्षेत्रमा व्यवसायीले बैंकबाट ऋण लिएर यस क्षेत्रमा राम्रै लगानी गरेका छन् ।'

गति लियो पर्यटन व्यवसायले, पर्यटकको आकर्षण क्यानोनिङमा

२०७० सालमा स्थापना भएको पोखरा क्यानोनिङमा अहिलेसम्म हजारौं मानिसले क्यानोनिङको आनन्द लिइसकेका छन् ।

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, यात्रु गम्भीर घाइते

मृत्यु हुनेमा फिस्टेल प्याराग्लाइडिङ कम्पनीका पाइलट राजु गैरे रहेको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।

लालुपाते फूल र फेवाताल

पोखरा महानगरपालिका–६ फिस्टेल घाटस्थित फेवाताल छेउमा फुलेको लालुपाते फूल ।

पर्यटनकाे आकर्षक केन्द्र ‘रत्न मन्दिर’ प्रयाेगविहीन अवस्थामा

दरबार क्षेत्रलाई प्रयोगमा ल्याउन सके पोखराको पर्यटन विकासमा थप टेवा पुग्ने बुझाई प्रदेश सरकारको रहेको पनि मुख्यमन्त्री गुरुङले बताउनुभयो ।