संघका संस्थापक अध्यक्ष लक्की कार्कीले ज्ञान र सीप हुने हो भने महिला हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सफल हुने धारणा राख्नुभयो ।
कास्की । पोखरा–काठमाडौँ पृथ्वीराजमार्गमा बसभित्र सारङ्गी रेट्दै गन्धर्बको धून सुनाउँदै डुम्रेका २२ र २५ वर्षीय शङ्कर र प्रदीप गन्धर्ब । तस्बिर : जमुना वर्षा शर्मा
प्रतिनिधिमण्डललाई आयोजनाका वरिष्ठ अधिकृत इञ्जिनीयर कृष्ण पौडेलले विमानस्थल निर्माणका विविध पक्षबारे जानकारी गराएका थिए ।
होटल व्यवसायी संघ प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठले आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।
'विमानस्थल निर्माणसँगै पोखरा र आसपासका क्षेत्रमा व्यवसायीले बैंकबाट ऋण लिएर यस क्षेत्रमा राम्रै लगानी गरेका छन् ।'
२०७० सालमा स्थापना भएको पोखरा क्यानोनिङमा अहिलेसम्म हजारौं मानिसले क्यानोनिङको आनन्द लिइसकेका छन् ।
मृत्यु हुनेमा फिस्टेल प्याराग्लाइडिङ कम्पनीका पाइलट राजु गैरे रहेको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।
पोखरा महानगरपालिका–६ फिस्टेल घाटस्थित फेवाताल छेउमा फुलेको लालुपाते फूल ।
दरबार क्षेत्रलाई प्रयोगमा ल्याउन सके पोखराको पर्यटन विकासमा थप टेवा पुग्ने बुझाई प्रदेश सरकारको रहेको पनि मुख्यमन्त्री गुरुङले बताउनुभयो ।