Tag: पुरस्कृत

महराले याैन दुर्व्यवहार गरेकाे समाचार ब्रेक गर्ने पत्रकार शिवाकाेटी अमेरिकामा पुरस्कृत हुने

सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको समाचार ब्रेक गरेका पत्रकार अजयबाबु शिवाकोटी अमेरिकामा पुरस्कृत हुने भएका छन् ।

जनताकर्मी लिम्बू सम्मानित

प्रतियोगिताको शुक्रबार भएको समापन कार्यक्रममा नगद १० हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार’ बाट जनता टेलिभिजन पुरस्कृत

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५’ बाट जनता टेलिभिजन पुरस्कृत हुने भएको छ ।

जनताकर्मी न्यौपाने पुरस्कृत

जनताकर्मी बिक्रम न्यौपाने पुरस्कृत हुनुभएको छ ।

मुख्यमन्त्रीद्वारा प्रथम स्वर्णपदक विजेता पुरस्कृत

३ हजार मिटरको दौड ८ मिनेट ३० सेकेण्डमा पुरा गर्दै यादव स्वर्ण पदक विजेता भएका थिए ।