Tag: पुष्पकमल दाहाल

‘जनता भड्काउने छुट कसैलाई छैन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनतालाई भड्काउने छुट कसैलाई भएको बताउनु भएको छ ।

बेलायती मन्त्रीद्वारा अध्यक्ष दाहालसँग भेट

उहाँले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार पनि सहयोगका लागि तत्पर रहेको बताउनुभयो ।

‘युवा संगठन २ दिनभित्रै एकीकरण हुन्छ’ 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका युवा संगठनको एकीकरण दुई दिनभित्र टुंगो लगाइने घोषणा गर्नुभएको छ । 

‘मेलम्ची ल्याउन कठोर कदम’

बलियो हात र कठोर कदम नचलाई मेलम्चीको पानी काठमाडौं ल्याउन गाह्रो देखिन्छ ।

‘राज्य संरचना रुपान्तरणमा राजनीतिक नेतृत्व ७० वर्षदेखि चुक्यो’

राजनीतिक नेतृत्वले राज्यका सबै संरचनाहरुलाई मुलुकमा आएको राजनीतिक परिर्वतन अनुकुल बनाउन ७० वर्षदेखि चुकेको बताउनुभएको छ ।

‘आठ आना’मा महासचिवको ‘तेस्रो बयान’ सुनेपछि…..

‘हैट, उडाउनुको पनि हद हुन्छ नि, तरिका हो यो ?’

‘दुई दिनभित्र एकताले पूर्णता पाउँछ’

‘हिजो लाखौंको बीचबाट काठमाडौं आउँदा जंगल आएजस्तो भएको छ, तर हिजोका दिनमा जंगलमा बस्दा त्यस्तो भएको थिएन ।’

नेकपामा दाहाल हाबी : ओली ३८, दाहाल ४९

नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो।

‘ट्रेड युनियन आन्दोलनले समाजवादी कित्ता पक्रिनुपर्छ’

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ट्रेड युनियन आन्दोलन विश्वमा दुई कित्तामा उभिएको बताउनु भएको छ ।

‘मुलुकमा अब कसैले विद्रोह गर्न सक्दैन’

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अब कसैले विद्रोह गर्न नसक्ने बताउनु भएको छ ।