Tag: पुष्पकमल दाहाल

प्रधानमन्त्री ओलीको ‘दृष्टिकोण’ सार्वजनिक

प्रधानमन्त्री केपी ओलीले लेख्नुभएको पुस्तक सार्वजनिक भएको छ ।

मन्त्रिमण्डल पुनर्गठन हुन्छ : प्रचण्ड

सरकारले भर्खरै फिर्ता गरेको गुठी विधेयक पनि पूर्वछलफलको अभाव भएको उहाँको तर्क छ ।

‘भूकम्पले संविधान बन्यो’

र्व प्रधानमन्त्री तथा खनेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७२ साल वैशाख गएको शक्तिशाली भूकम्पकै कारण मुलुकले छिटो संविधान पाएको बताउनु भएको छ ।

‘गौतमबुद्ध क्रिकेट रंगशालालाई सरकारले सहयोग गर्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

सविधान कार्यान्वयन गर्न दवाव दिनुस् :अध्यक्ष दाहाल

पुष्पकमल दाहालले संविधानको ईमान्दारिताका साथ कार्यान्वयन गर्न दवाव सृजना गर्न सबै समुदायलाई आह्वान गर्नुभएको छ । 

पाँच वर्षनै केपीजीले सरकार चलाउनुहुन्छ : अध्यक्ष दाहाल

दाहालले भन्नुभयो, ‘सरकार सञ्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं । मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु ।’

मेरो भनाइ ‘पोलोराइज’ नगर्नू : अध्यक्ष दाहाल

पुष्पकमल दाहालले आफूले पार्टी एकता हुनुअघि गरेको सहमतिको विषयमा बोलेको कुरालाई अनावश्यक पोलोराइज नगर्न सबैमा आग्रह गर्नुभएको छ ।

‘मुलुकलाई समाजवादमा पुर्याउने दायित्व कम्युनिष्टको काँधमा’

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकास गर्ने जिम्मा जनताले वामपन्थीलाई सुम्पिएको बताउनु भएको छ ।

‘जनता भड्काउने छुट कसैलाई छैन’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनतालाई भड्काउने छुट कसैलाई भएको बताउनु भएको छ ।

बेलायती मन्त्रीद्वारा अध्यक्ष दाहालसँग भेट

उहाँले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार पनि सहयोगका लागि तत्पर रहेको बताउनुभयो ।