प्रधानमन्त्री केपी ओलीले लेख्नुभएको पुस्तक सार्वजनिक भएको छ ।
सरकारले भर्खरै फिर्ता गरेको गुठी विधेयक पनि पूर्वछलफलको अभाव भएको उहाँको तर्क छ ।
र्व प्रधानमन्त्री तथा खनेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७२ साल वैशाख गएको शक्तिशाली भूकम्पकै कारण मुलुकले छिटो संविधान पाएको बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।
पुष्पकमल दाहालले संविधानको ईमान्दारिताका साथ कार्यान्वयन गर्न दवाव सृजना गर्न सबै समुदायलाई आह्वान गर्नुभएको छ ।
दाहालले भन्नुभयो, ‘सरकार सञ्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं । मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु ।’
पुष्पकमल दाहालले आफूले पार्टी एकता हुनुअघि गरेको सहमतिको विषयमा बोलेको कुरालाई अनावश्यक पोलोराइज नगर्न सबैमा आग्रह गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको विकास गर्ने जिम्मा जनताले वामपन्थीलाई सुम्पिएको बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनतालाई भड्काउने छुट कसैलाई भएको बताउनु भएको छ ।
उहाँले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार पनि सहयोगका लागि तत्पर रहेको बताउनुभयो ।