Tag: पुष्पकमल दाहाल

‘दुई दिनभित्र एकताले पूर्णता पाउँछ’

‘हिजो लाखौंको बीचबाट काठमाडौं आउँदा जंगल आएजस्तो भएको छ, तर हिजोका दिनमा जंगलमा बस्दा त्यस्तो भएको थिएन ।’

नेकपामा दाहाल हाबी : ओली ३८, दाहाल ४९

नेकपा उच्च स्रोतका अनुसार वरिष्ठ नेता माधव नेपाल अमेरिका जानुपूर्व पोलिटब्युरो गठनमा सहमति जुटेको हो।

‘ट्रेड युनियन आन्दोलनले समाजवादी कित्ता पक्रिनुपर्छ’

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ट्रेड युनियन आन्दोलन विश्वमा दुई कित्तामा उभिएको बताउनु भएको छ ।

‘मुलुकमा अब कसैले विद्रोह गर्न सक्दैन’

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अब कसैले विद्रोह गर्न नसक्ने बताउनु भएको छ ।

‘फलामे ढोका फोरियो’

अध्यक्ष पुष्पकमल दाहालले जिल्ला नेतृत्व चयन संगै पार्टी एकताको फलामे ढोका फोरिएको बताउनुभएको छ ।

‘एकता टुंगियो, भोलि घोषणा हुन्छ’

नेकपा कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल एकता टुंगिसकेको तर कम्युनिष्ट पार्टी स्थापना दिवसकोर पारेर ९सोमबार० घोषणा गरिने जानकारी दिनु भएको छ ।

प्रधानमन्त्री ओलीसहित शीर्ष नेता बुटवल जाँदै

ओलीसहित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, कांग्रेसका सचेतक बालकृष्ण खाँडलगायतका शीर्ष नेता बुटवल जाँदै हुनुहुन्छ ।

नयाँ वर्षमा कुन नेताले के भने ?

नेताहरुले नयाँ वर्षका सामाजिक सञ्जालमार्फत २०७६ मा सबैको सुखद् अपेक्षा गर्नुभएको हो ।

नेकपामा उपत्यका बिशेष कमिटी घोषणा तयारी

नेकपा सचिवालयले काठमाडौं उपत्यका विशेष कमिटी घोषणा गर्न बाँकी छ । प्रदेश कमिटी सरह मानिएको उपत्यका विशेष कमिटीको सूचि चन्दागिरी छलफलले टुंग्याउने स्रोतको भनाई छ ।

‘दीर्घकालीन योजना कार्यान्वयन नभए परिवर्तन भुत्ते’

योजनाले परिवर्तनको लक्ष्य बोक्नुपर्छ, त्यसलाई आत्मसाथ गर्नुपर्छ’ । यदि अब पनि विकास योजना पुरानै शैलीमा बनाइयो भने मुलुकमा राजनीतिक परिवर्तन गर्नुको अर्थ रहँदैन ।