Tag: पुष्पराज अधिकारी

मकवानपुरगढी दरबारमा मनाइयाे २५७ औँ विजयोत्सव

पुष्पराज अधिकारी हेटौँडा । मकवानपुरको ऐतिहासिक किल्ला मकवानपुरगढी दरबारमा २५७ औं विजयोत्सव मनाइएको छ । १८१९ माघ १० गते बंगालका नबाव मीर कासिमको फौजलाई पृथ्वीनारायण शाहको फौजले पराजित गरेको सम्झनामा

निर्यात बढाउन स्थानीय उत्पादनको प्रयोग बढाऔं : मन्त्री भट्ट

पुष्पराज अधिकारी काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बाह्य मुलुकबाट कच्चा पदार्थ ल्याएर व्यवसाय गर्नु भन्दा स्थानीय उत्पादनको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ । मन्त्री भट्टले स्थानीय उत्पादन

सवारी कर ऐनको संशोधन गर्दे प्रदेश ३ सरकार

प्रदेश नम्बर ३ सरकारले नविकरणको म्याद गुजारेका सवारी धनीसँग सतप्रतिशत जरीवाना लिएको छ ।

एउटा बधशाला, चारपटक उद्घाटन

प्रदेश ३ मा एउटा बधशाला चारपटकसम्म उद्घाटन गरिएको छ।

मन्त्रालयका दु्ई निर्देशनालद्वारा प्रगति विवरण सार्वजनिक

प्रदेश नं. ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका दुई निर्देशनालले आर्थिक वर्ष २०७५/०७६ मा गरेका कामको प्रगति विवरण सार्वजनिक गर्दै समीक्षा गरेका छन् ।

उद्योग दर्ता बिना २० महिना संचालन, कसले गर्ने कारबाही ?

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको युनिलिभरको प्रोडक्टले दर्ता नै नगरी २० महिना उत्पादन गरेको रहस्य खुलेको छ ।

ट्रान्समिटर बोकेको ट्रिलरमा करेन्ट लाग्दा २ जनाको मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीको कोगटेखोला नजिक कुइन्टारमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ

प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती

प्रदेश नम्बर–३ मा स्पष्ट बहुमत रहेको नेकपाभित्र प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बाग्मती राख्ने विषयमा केन्द्रीय नेतृत्व सकरात्मक देखिएको छ ।

‘हटौंडा काठमाडौं रोपवे १८ वर्षदेखि अलपत्र’

५४ वर्षअघि अमेरिकी सहयोगमा स्थापना गरिएको हेटौंडा–काठमाडौं सञ्चालित रोपवे १८ वर्षदेखि अलपत्र छ ।

रोकिएन बर्डफ्लु संक्रमण, ३ लाख कुखुरा मरे

हेटौंडामा बर्डफ्लु संक्रमण भएको पाँच सातामा ६६ हजार ५ सय ४६ कुखुरा तथा अन्य पन्छी नष्ट गरिएको छ ।