डोटी । जिल्लाको आदर्श गाउँपालिकाले विद्युत् सेवा विस्तार थालेको छ । पूर्वीचाँकी गाउँपालिकाका नौ वडामा राष्ट्रिय प्रसारणको विद्युत सेवा पुगेपछि आदर्श गाउँपालिकाले पनि आफ्ना सबै वडामा विद्युत सेवा विस्तार गर्ने