काठमाडौं । तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको मृत्यु भएको छ । मंगलबार साँझ काठमाडौं महानगरपालिका–१३ कालीमाटीस्थित निवास ८८ वर्षको उमेरमा मृत्यु भएको हाे । कानून क्षेत्रका ज्ञाता एवं
काठमाडौं । तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार साँझ कालीमाटीस्थित निवासमा निधन भएको हो ।