कोरोना पुनः फैलिन थालेपछि स्पेनमा राष्ट्रिय आपतकाल घोषणा
काठमाडौं । कोरोना महामारीका रुपमा पुनः फैलिन थालेपछि स्पेनमा राष्ट्रिय आपतकाल घोषणा गरिएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले राती ११ देखि बिहान ६ बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय गरिएको