Tag: पोखरा

हिमपहिरोमा बेपत्ता २ जनाको शव पोखरा ल्याइयो

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिङकुकेभ क्षेत्रमा हिमपहिरोमा बेपत्ता भएका दुई जनाको शव पोखरा ल्याइएको छ । गत माघ ३ गते गएको हिमपहिरोमा बेपत्ता भएका दुई जनाको शव नेपाली सेनाले

पोखरामा अलपत्र परेका पर्यटकलाई काठमाडौं ल्याइँदै

काठमाडौं । कारोना भाइरस कोभिड–१९ को संक्रमण रोकथामका लागि सरकारले अवलम्बन गरेको लक डाउनले पोखरामा अलपत्र परेका पर्यटकलाई आज श्री एयरलाइन्स र पर्यटक बसबाट काठमाडौँ ल्याइने भएको छ । आज

पोखरा विमानस्थलका ७१ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा

पोखरा । निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा हाल १९० चिनियाँ कामदार कार्यरत छन् । क्वारेन्टाइनमा राखिएका ७१ कामदार केही पुराना र

कुकुर बचाउन खोज्दा सेती नदीको खोंचमा खसे आकाश

पोखरा। पोखराको चाइना पुलको अगाडिबाट एक व्यक्ति सेतीनदीको खोंचमा खसेका छन् । सोमबार बिहान कुकुर डोर्‍याउने क्रममा आकाश गुरुङ सेती नदीको खोंचमा खसेको स्थानीयको भनाइ छ ।   शुरुमा उनको

राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरिने

पोखरा । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पुस १८

महिला क्रिकेटमा नेपाल विजयी, अञ्जलीले बनाइन् विश्व कीर्तिमान

पोखरा । १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको हो ।

सोनीले दिलाईन ट्रायथलनबाट नेपालका लागि स्वर्ण

पोखरा । ट्रायथलन खेलाडी सोनी गुरुङ्गले नेपालका लागि स्वर्ण दिलाएकी छिन् । दक्षिण एशियामा ट्रायथलनको पावर मानिने भारतलाई पछि पार्दै सोनीले स्वर्ण हात पारेकी हुन् । उनले निर्धारित ७५० मिटर

आचारसंहितका ४ उजुरी, अपाङ्गमैत्रि भएन मतदान स्थल

पोखरा । कास्की क्षेत्र नं २ मा शनिबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा दलहरुले उल्लघंन गरेका आचारसंहिताका ४ वटा उजुरी परेका छन् । नेकपा र समाजवादी पार्टीले निर्वाचनको समयमा आतारसंहिता उल्लघंन

सबै स्थानमा पुग्यो, मतदान सामाग्री

माधब पनेरु पोखरा । कास्की क्षेत्र नं २ मा आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ३२ मतदान स्थल र ८२ मतदान केन्द्रमा मतदान सामाग्री पुगेको छ । मतदान

लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा बीजी

निर्वाचनमा बीजीले ५८४ मत र खत्रीले ५४५ मत प्राप्त गर्नुभएको थियोे ।