Logo जेठ २९, २०७८ शनिबार


Tag: प्रतिगमन

आँखामा पट्टी बाँधेर अपराधी देखिन्न (फोटोफिचर)

आँखामा पट्टी बाँधेर अपराधी देखिन्न, बादलुको छायामा न्यायको घाम भेटिन्न ।

सरकारको प्रतिगनमकारी कदम विरुद्ध ‘अहिंसात्मक नागरिक प्रर्दशन’

प्रर्दशनमा केदारनरसिंह केसी, डाक्टर गोविन्द केसी, नारायण वाग्ले लगायतको उपस्थिति थियो ।

प्रतिगमनविरूद्ध स्रष्टा ओर्लिए सडकमा (फाेटाेफिचर)

सरकारले प्रतिगामी कदम चालेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको भन्दै स्रष्टाहरुले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् ।

अनेरास्ववियूद्वारा प्रतिगमणविरूद्ध तेस्राे चरणकाे आन्दोलन घोषणा

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनिएन (अनेरास्ववियू) ले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

संसद विघटन विरूद्ध लाग्ने कर्मचारीको निगरानी

काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटनको विरोधमा लाग्ने निजामती कर्मचारीमाथि निगरानी गर्न थालेको छ । मन्त्रालयका सचिवहरूमार्फत आन्दोलनमा जाने कर्मचारीले कार्यालयमा हाजिर गरे, नगरेको रेकर्डलाई निगरानी राख्न थालिएको स्रोतले जनाएको छ । आन्दोलनमा

‘प्रतिगमन’ विरुद्ध नेकपा र कांग्रेसले सफलता पाउलान् ?

नरेश न्याैपाने प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत प्रतिनिधिसभा विघटन गरेको सन्दर्भलाई ‘प्रतिगमनकारी कदम’ का रुपमा लिएका दुई ठूला राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले एकताबद्ध भएर

प्रतिगमनको निरर्थक सपना नदेख्नु : प्रधानमन्त्री

प्रधानमन्त्रीले जबसम्म लोकतान्त्रिक गणतन्त्र र प्रजातन्त्रमाथि खतरा आइपर्दैन, सरकार त्यसैगरी अगाडी बढ्ने बताउनुभएको छ ।