Tag: प्रतिनिधिसभा

‘मान्य सदस्य सरकारको निर्णयप्रति खुशी भएर उभिनु भयो !’

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी दलका सांसदहरु बैठकमा विरोध जनाउँदै उभिएपछि बस्न आग्रह गर्नुभयो । कांग्रेस सांसदहरु बस्ने कुनै छाँट नदेखिएपछि उहाँले किस्सा गनुभयो, ‘मान्य सदस्यहरु चिकित्सा शिक्षा

आज सांसदका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । मध्याह्न १२ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले

प्रतिनिधिसभा बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आइतबार मध्याह्न १२ बजेबाट शुरु हुने संसद सचिवालयले जनाएको छ । बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘राष्ट्रिय

रेशम चौधरीले सुविधा पाउलान् !

काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रतिनिधिसभाको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत

सरकार प्रतिपक्षीप्रति उत्तरदायी भएनः खाँण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सांसदप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुवातमै कांग्रेसका सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले सांसद खाँणलाई

प्रतिनिधिसभा बैठक, विभिन्न प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ । मध्याह्न १२ बजे बस्ने बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशलाई ‘स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।