काठमाडौं । प्रतिनिधिसभा बैठकमा शनिबार पनि विनियोजन विधेयक, २०७७ को विभिन्न शीर्षकमाथिको छलफल जारी छ। आजको बैठकमा अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक शुरु भएको छ । आर्थिक वर्ष २०७७, ०७८ को नीति तथा कार्यक्रम पारित भएपछि स्थगित बैठक आजको लागि बोलाइएको हो । बैठकमा अर्थमन्त्री डाक्टर
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा बैठक शुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिनुहुने कार्यक्रम छ । सरकार जेठ २ गते आर्थिक
काठमाडौं । प्रतिनिसभाको सोमबारको बैठकमा पनि सांसदहरुले नेपाली भूमि लिपुलेक र कालापानीमा भइरहेको भारतीय अभिक्रमणको विरोध गरेका छन् ।सांसदहरुले लिपुलेक र कालापानीबाट भारतीय सेना हटाउन समेत माग गरेका छन् ।
काठमाडौं । सांसदहरुले सरकारलाई बजार अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह गरेका छन् । उद्योग तथा वाणिज्य र श्रम तथ उपभोक्ताहित समिति बैठकमा कोरोना त्रासले आपूर्ति व्यवस्थापनमा पारेको प्रभावका विषयमा
काठमाडौं । अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पूँजी बजार पूँजीपतिले कारोबार गर्ने थलो मात्र नभएको बताउनुभएको छ ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक २०७६’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको पहल तथा कोरोना विरुद्धको राष्ट्रिय संकल्प आवश्यक रहेको भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेको छ ।
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारकाे बैठक जारी छ । बैठकमा सांसदहरुले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री केपी ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । मुलुकमा कोरोना भाइरसले पार्न सक्ने
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ थप करप्रति रुलिङ गर्नुभएकाे छ । सभामुख सापकाेटाले प्रतिनिधिसभाकाे साेमबारकाे बैठकमा पूर्वाधार विकास करको नाममा पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ कर
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्रीले राजीनामा दिएको साता दिन बित्दा पनि छानविन शुरु नहुनु गम्भीर विषयमा भएको बताउनुभएको छ । सभापति