Tag: प्रदीपकुमार ज्ञवाली

युरोपको आकाशमा नेपाली विमानलाई प्रतिबन्ध

काठमाडौं । नेपालका विमानलाई युरोपको आकाशमा उडाउन लगाइएको प्रतिबन्ध हटाउन सरकारले सम्वद्ध पक्षसँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपेली संघ एक जना वरिष्ठ अधिकारीसँग  त्यस्तो अनुरोध गर्नुभएको हो

अष्ट्रियाका विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं । अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आउन लाग्नुभएको हो

जनतामा दिउँसो २ बजे मन्त्री ज्ञवाली

काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित पहिलो सञ्चार संस्था ‘जनता समाचार डट कम’ ले सफलताका दुई वर्ष पार गरेको छ । यस अवसरमा आयोजित कार्यक्रमलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली जाँदै

काठमाडौं ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन आज नयाँदिल्ली जाँदै हुनुहुन्छ । मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर

‘कूटनीतिक मर्यादाभित्र रहेर भेटघाट हुनुपर्छ’

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जापान नेपालको विकास र समृद्धिका लागि निःशर्त र निःस्वार्थ रुपमा सहयोग गर्ने घनिष्ठ मुलुक भएको बताउनुभएको छ । केही समयअघि भएको आफ्नो जापान र अमेरिका

‘नेपाल–अमेरिका सम्बन्धमा नयाँ आयाम’

वाशिङ्टन डिसी । नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मङ्गलबार वाशिङ्टन डिसीमा

परराष्ट्रमन्त्री ज्ञवाली भोलि अमेरिका जाने

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार अमेरिका जानुहुने भएको छ । मन्त्री ज्ञवाली अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग वार्ता गर्न बिहान त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका