Tag: प्रदेश प्रमुख

शपथग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गर्दै सात प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरु । तस्बिरः प्रदीपराज वन्त

७ प्रदेशका प्रमुखले लिए शपथ

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित हुनुहुन्थ्यो ।

‘संवैधानिक व्यवस्था अनुरुपनै प्रदेश प्रमुखहरु पदमुक्त’

सरकारले आफ्नो स्पिरिटमा काम गर्ने गरी प्रदेश प्रमुखहरुको चयन प्रक्रिया अघि बढाएको महासचिव पौडेलको भनाइ छ ।

यस्तो छ, प्रदेश प्रमुख पदमुक्त हुने संवैधानिक व्यवस्था

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्नुभएको हो ।

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त 

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।

राष्ट्र निर्माण, सुशासन र समृद्धिका लागि जुटौं

संविधान दिवस मूल समारोह समितिको आयोजनामा हेटौँडामा प्रभातफेरीको आयोजना गरिएको थियो ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा कोलोनी

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्रदेश प्रमुखहरु काठमाडौंमा आइरहनुपर्ने भएकोले स्थायी आवास चाहिएको बताउनुभएको छ ।