काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे आह्वानमा राष्ट्रिय सुरक्षा परिषदकाे बैठक बस्दैछ । मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफलका लागि सिंहदरबारमा बैठक बस्न लागेको हाे । पुस पाँच गते प्रतिनिधिसभा विघटन
प्रधानमन्त्रीले भन्नुभयो, 'पूर्व-पश्चिम राजमार्ग चौडा गर्ने कार्य शुरु भइसकेको छ, अब मेचीदेखि महाकालीसम्म केही वर्षमै रेल पनि कुद्छ ।'
प्रधानमन्त्री ओलीले सनातिना मतभेदहरुलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा काम गर्न, स्वार्थहरुमा एकतावद्ध भएर अगाडि बढ्न सबै राजनीतिक पक्षहरुलाई आग्रह गर्नुभएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अस्थिरतातर्फ जानबाट जोगाउन प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको छ । सोमबार राष्ट्रिय पुन:र्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण सम्पन्न भएको सिंहदरबारको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको तीन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जादैहुनुहुन्छ । निर्वाचनको तयारीबारे आवश्यक कुरा बुझ्न मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओली कान्तीपथस्थित आयोगको कार्यालय जाने तयारीमा रहेको जनाइएको छ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावमा गएको बताउनुभएको छ । काठमाडौंको नारायणहिटी दरबार अगाडि ओली समूहद्वारा आयोजित विशाल जनप्रदर्शनलाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब चुनावले सबै कुराको फैसला
उद्देश्य राम्रो भएको भए पार्टीमा स्वागत गर्न मिल्थ्यो भन्दै ओलीले पार्टी ध्वस्त पार्ने र देश बर्बाद गर्ने मनसाय दाहाल–नेपालमा भएको आरोपसमेत लगाउनुभयो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ । अदालत प्रशासनले प्रधानमन्त्री ओलीविरुद्धको अदालतको अपहेलना मुद्दा मंगलबार दर्ता गरेको हो। वरिष्ठ अधिवक्ता डा.कुमार शर्मा आचार्य
देश गरिब भएपनि आफ्नो नागरिकलाई सक्दो हेरचाह गर्न कुनै कमि नराख्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ ।