Logo कार्तिक ९, २०७७ आइतबार


Tag: प्रधानमन्त्री

प्रधानमन्त्ती ओलीले पत्नी राधिकालाई भने– सार्वजनिक मञ्चबाटै मेरो विरोध गर्नू

प्रधानमन्त्री केपीओलीले आफूले बनावटी कुरा गरे सार्वजनिक मञ्चबाटै विरोध गर्न पत्नी राधिका शाक्यलाई आग्रह गर्नुभएको छ ।

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले गर्नुभएको सम्बोधन

मैले बारम्बार भन्दै आएको छु– गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन् । यी सँगसँगै अघि बढ्न पनि सक्दैनन् ।

प्रधानमन्त्री ओलीलाई काङनाम विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधी

प्रधानमन्त्री केपी ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधी प्रदान गरेको छ

‘गणतन्त्रको पत्रपत्रमा जनताकाे पीडा र आँशु समाहित’

प्रधानमन्त्री ओलीले गणतन्त्रलाई ‘न्यायको जित’को रुपमा टिप्पणी गर्नुभएको छ ।

‘गणतन्त्र समग्र सामाजिक रुपान्तरणको व्यवस्था’

गणतन्त्र दिवशको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

‘विप्लव समूहको आतंकवादी गतिविधि नियन्त्रण गर्छौं’

प्रधानमन्त्री केपी ओलीले नेत्र विक्रम चन्द नेतृत्वको समूहको गतिविधि आतंककारी भएको उल्लेख गर्दै सरकार त्यसलाई नियन्त्रण गर्न दृढ रहेको बताउनु भएको छ ।

‘विधेयकले प्रेस स्वतन्त्रता मिचेको छैन’

प्रधानमन्त्री केपी ओलीले संविधानले दिएको प्रेस स्वतन्त्रतालाई मिच्ने गरी विधेयक नल्याइने बताउनुभएको छ ।

राजश्व चुहावट रोक्न प्रधानमन्त्रीले संसदमै प्रस्ताव गर्ने

राजश्व चुहावट रोक्न प्रधानमन्त्री केपी ओलीले संघीय संसदमै प्रस्ताव पेश गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीद्वारा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास (फोटोफिचर)

देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म नेटवर्क ब्याक बोन तयार गर्ने लक्ष्यसहित सोमबारबाट अप्टिकल फाइबर बिछ्याउन सुरु गरिएको छ

प्रधानमन्त्रीविरुद्ध कमेन्ट गर्ने पक्राउ, के लेखेका थिए ?

‘५० लाख दिनुस् ओलीलाई मारीदिन्छु’ भनी सामाजिक संजालमा कमेन्ट गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।