Tag: प्रहरी नियन्त्रणमा

चिकित्सकको बहाना गरी सुरक्षा जाँच छल्दै झापा पुगेका २ युवा नियन्त्रणमा

काठमाडौं । नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आइतबार बिहान इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय

बिहानै लकडाउन उल्लङ्घन गर्ने ७ सय बढि प्रहरी नियन्त्रणमा

काठमाडौँ । उपत्यकामा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने ७ सय २२ भन्दा बढिलाइ नियन्त्रणमा लिएको छ । महानगरिय प्रहरीको कार्यालय रानिपोखरीले दिएको जानकारी अनुसार ७ सय २२ भन्दा बढि लकडाउन उल्लङ्घन

गोष्ठीबाट फर्केका ३ जना प्रहरी नियन्त्रणमा

सप्तरी । भारतमा भएको इस्लामिक गोष्ठीमा सहभागी भएर फर्किएका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई लकडाउन अवधिमा आएका कारण प्रहरीले नियन्त्रणमा लिएको हो ।

लकडाउन उल्लंघन गर्ने ११ जना प्रहरी नियन्त्रणमा

नवलपरासी । सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लंघन गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दघाट, सुनवल, बासालगायत जिल्लाका विभिन्न स्थानमा लकडाउन उल्लङ्घन गरी सवारी चलाएको पाइएपछि मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा

नक्कली नागरिकता बनाएर बेच्‍ने सचिव प्रहरी नियन्त्रणमा

वीरगन्ज । नक्कली नेपाली नागरिकता बनाएर बिक्री गर्ने धन्दा चलाउँदै आएको गिरोहमा संलग्न पूर्वगाविस सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका  १५ भिस्वा घर भएका पूर्वगाविस सचिव

ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

मन्त्री भट्टराईलाई दुर्व्यवहार गरेपछि शाहीविरुद्द जनआक्रोस बढेको छ ।

१४ वर्षीय किशोरद्वारा कोदालोले हानी बुवाको हत्या

विज्ञान राईले कोदालोको पासोले हानेर ४७ वर्षीय बुवा ईन्द्रप्रसाद राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।