Logo कार्तिक १०, २०७७ सोमबार


Tag: प्रहरी

ड्युटीमा ढलेर बेहोस भएका प्रहरी जवानको मृत्यु

फाइल : तस्विर कैलाली । कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको मृत्यु भएको छ । गएराति बेहोस भएर ढलेका डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र

अछाममा कुटपिटबाट २४ वर्षीय युवकको मृत्यु

अछाम । एक २४ वर्षीय युवकको कुटपिटबाट ज्यान गएको छ । कुटपिट पछि जिल्ला सदरमुकामसमेत रहेको मंगलसैन नगरपालिका १४ कालागाउँका २४ वर्षीय सन्तोष भण्डारीको उपचारको क्रममा जिल्ला अस्पतालमा बुधबार मृत्यु

कोटेश्वरका १९ ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि

कोटेश्वर प्रहरी प्रभावका १९ ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।कोटेश्वर प्रहरी प्रभावका १९ ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

काेराेना संक्रमणपछि प्रहरी क्वारेन्टाइनमा, सुरक्षा व्यवस्था प्रभावित

इटहरीमा ९ जना आइसोलेसनमा १६ जना क्वारेन्टिनमा बसेका छन् ।

भोजपुरमा ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि

कविता खड्का भोजपुर । भोजपुरमा ३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमण हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

रुकुम (पश्चिम) । प्रहरीलाई हातपात गरेको अभियोगमा चौरजहारी नगरपालिका–३ टाटागाँउका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चौरजहारीका २१ वर्षीय टिकाराम ओलीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । चौरजहारी

प्रहरीलाई खुकुरी प्रहार गरेको आरोपमा ४ जना पक्राउ

मकवानपुर । प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका–६ बाट सोमबार साँझ चार जना पक्राउ परेका छन् । हेटौंडा–६ गौरीटार नजिक लागूऔषध गाँजा सेवन गरेर घरघरमा ढुंगा हानी हल्ला गरिरहेको

दुई डिआईजीसहित ६५४ प्रहरीलाई कोरोना

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई प्रहरी नायव महानिरीक्षक (डिआईजी) सहित मुलुकभर ६ सय ५४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका दुई डिआईजीमा संक्रमण भेटिएको

प्रहरीलाई धारिलो हतियार प्रहार गर्ने तीन पक्राउ

मकवानपुर । प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम र ५०

घुस लिएको आरोपमा दुई प्रहरी निलम्बित

सिन्धुली । सवारी साधनसँग पैसा लिएको आरोपमा दुई प्रहरी निलम्बित भएका छन् । सवारी साधनसँग पैसा लिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले दुई जना प्रहरीलाई निलम्बन गरेको हो । निलम्बित