Logo माघ १३, २०७७ मंगलबार


Tag: प्रहरी

प्रहरी हवल्दारसहित चार प्रहरी निलम्बन

काठमाडौं । प्रहरी आचरण र अनुशासनविपरीत काम गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ । सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिदैगर्दा रङ्गेहात

बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

चितवन । बसको ठक्करबाट १ प्रहरीको ज्यान गएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडानम्बर ५ भण्डारामा बा३ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो ।

मास्कको अनिवार्य प्रयोग गरौँ 

अभियान अन्तर्गत मास्क लगाउन अनुरोध गर्दै सार्वजनिक स्थलमा हिँड्डुल गर्दा नलगाए कारबाही स्वरुप प्रहरीले एक सय रूपैयाँ जरिवाना तिराउँदै आएको छ ।

निर्मला हत्या प्रकरणका एसपी विष्टसहित ८ प्रहरीलाई सफाई

निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

प्रहरीलाई आर्थिक प्रलोभन देखाइ दुर्व्यवहार गर्ने पक्राउ

मकवानपुर । भिमफेदी गाउँपालिका–२ भैंसेस्थित चेकपोस्टमा प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । रौतहट चन्द्रपुर नगरपालिकामा डेरा गरी बस्ने महोत्तरीका गौशाला नगरपालिका–१० घर भएका राम

स्याङ्जामा एसपीसहित १८ प्रहरी तथा कर्मचारीमा कोरोना देखियो

काठमाडौं । कोरोना भाइरस संक्रमणले नेपालमा पछिल्लो पटक सुरक्षाकर्मीलाई सताउन थालेको छ । प्रहरीको उच्च तहमा नै देखिन थालेको छ ।  स्याङ्जामा जिल्ला प्रहरी प्रमुखसहित १८ कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना

प्रहरीमाथि हातपात गर्ने २ जना पक्राउ

सल्यान । डिउटीमा खटिएको प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बागचौर नगरपालिका–२ स्थित सडकमा अस्थाई प्रहरी पोष्ट बागचाैरबाट खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा शनिबार दुई

प्रहरीमा जागिर लगाइदिने भन्दै गठी गर्ने पक्राउ

काठमाडौं । प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । टाेखा नगरपालिका–११ महादेवटार डेरा गरी बस्ने पश्चिम रुकुम बाफिकोट गाउँपालिका–९ झुला घर भएका २४

भेरी अस्पतालका कम्प्युटर अपरेटर पक्राउ

बाँके । भेरी अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । अस्पतालको सामान खरिदमा १६ लाख १३ हजार ७५ कमिशन लिएको अभियोगमा खनाललाई बिहीबार

नदीमा ५ शव भेटियो

चितवन । जिल्लाका दुई छुट्टाछुट्टै नदीमा बुधबार पाँच शव फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले नारायणी नदीमा चार र राप्ती नदीमा एक जनाको शव फेला परेको जनाएको हो