Logo जेठ १, २०७८ शनिबार


Tag: फूलपाती

गोरखाबाट ल्याएको फूलपाती हनुमानढोकामा भित्र्याइयो

दशैंघरमा फूलपाती भित्र्याइएपछि नेपाली सेनाले टुडिखेलमा हर्ष बढाईं गर्ने चलन छ ।

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

काठमाडौं । गोरखा दरबारस्थित दशैंघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले शुक्रबार बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन् ।

वडादशैंको सातौं दिन, कालरात्रीको पूजा गरिँदै

आज दशैँको सातौ दिन घरघरमा फूलपाती भित्र्याई कालरात्रीको पूजा आरधना गरी मनाइदै छ ।

बडा दशैंको सातौं दिन, कालरात्रीको पूजा गरिँदै

आजको दिन दिनभरी नै शुभसाइत मानिने भएकाले छुट्टै शुभसाइतको आवश्यक नपर्ने ज्योतिषीय मान्यता रहेको छ ।