Logo आश्विन १३, २०७७ मंगलबार


Tag: बझाङ

सम्झनाका बाजे भन्छन्- मेरी फूलजस्ती नातिनीलाई राक्षसले चुँडिदियो

गाउँका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता बुझेको थाहा पाएमा राजेन्द्रले घरमा चोरी गर्ने गरेको स्थानीयको भनाइ छ ।

हेलिकप्टरबाट बझाङका दुई बिरामीको उद्धार

बझाङ । साइपाल गाउँपालिकाका दुई जना बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार दुई जना बिरामीको उद्धार गरिएको हो । साइपाल–४ घर भएकी १९ वर्षीया सुनिता

वडाध्यक्षकी श्रीमतीलाई दोहोरो सुविधा

आशिष बहादुर सिंह बझाङ । जयपृथ्वी नगरपालिका–५ का वडाध्यक्ष डम्बर सिहंकी श्रीमतीले दोहोरो सुविधा लिएको पाइएको छ । वडाध्यक्ष सिहंकी श्रीमती लक्ष्मी देवी सिंह स्थानीय ऋषिकुण्ड आधारभुत विद्यायमा शिक्षकको रुपमा

सम्झौताकाे पाँच वर्षपछि मानसरोवर जाने पुल निर्माण शुरु

एक सय २० मिटर लम्बाई भएको पुल एक करोड ७८ लाख २८ हजारको लागतमा निर्माण गर्ने सम्झौता भएको थियो ।

चितुवाको छाला र हड्डीसहित पक्राउ परेकालाई अनुसन्धान नगरी छोडियो

आशिष बहादुर सिंह बझाङ । चितुवाको दुईवटा छाला र हड्डीसहित प्रहरीले पक्राउ गरेकालाई अनुसन्धान पूरा नगरी जमानतमा छोडिएको छ । चितुवाको छाला र हड्डी सहित पक्राउ परेका बुङगल नगरपालिका, ६

पहिरोले घर पुर्दा २ बालबालिकाको मृत्यु, ४ जना घाइते

आशिषबहादुर सिंह बझाङ । बुंगल नगरपालिकामा पहिरोले पहिरोले घर पुर्दा २ बालबालिकाको मृत्य भएको छ । पहिरोमा परेर ४ जना घाइते भएका छन्  । नगरपालिकाको वडा नम्बर ५ मिडीस्थित  प्रताप

पहिरोमा बेपत्ता दुई बालक मृत भेटिए

बझाङ । गएराति बुङगल नगरपालिका ५ मिडियामा पहिरो खस्दा बेपत्ता भएका दुई बालकको शव भेटिएको छ । पहिरोले पुरिएर बेपत्ता भएका १४ बर्षीय बालक सचिन तामा्रकार र ३ बर्षीय बालक

जयपृथ्वी राजमार्गमा फेरि पहिरो, सुचारु हुन सकेन

पहिरो निरन्तर आइरहेकाले सडक तहसनहस हुनुका साथै आसपास बिजुली पोल, दुई पक्की नहर तथा तरकारी खेतीमा क्षति पुगेको छ ।

फेरि भरिन थाले क्वारेन्टाइन

आशिष बहादुर सिंह बझाङ । जिल्लामा केही दिन पहिला क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएको थियो । फेरी भारतमा रोजगारी गुमाउने बढेपछि बझाङका विभिन्न क्वारेन्टाइन भरिन थालेका छन् । भारतमा कोरोना

तरकारी खेतीबाट मासिक ९० हजार आम्दानी (फाेटाेफिचर)

कागजी प्रक्रिया पुरा गरेर अनुदान खानेहरू धेरै रहेकाे तर उनीहरूले कुनै खेती गरेका हुँदैनन् ।