Logo माघ ९, २०७७ शुक्रबार


Tag: बन्द

३ दिनका लागि विद्यालय बन्द

रौतहट । गरुडा नगरपालिकाका विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् । एक सातादेखि चलेको शीतलहरका कारण नगरपालिकाले सबै सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेकाे हो । गरुडा नगरपालिकाले

कञ्चनपुर माहाकालीमा फेरी लकडाउन

कञ्चनपुर । माहाकाली नगरपालिकामा फेरि एक साताका लागि लकडाउन गरिएकाे छ । कोरोना संक्रमण बढेसँगै चाँदनी-दोधारा नगरपालिका एक साताका लागि फेरि बन्द गर्ने निर्णय गरिएको हो । संक्रमण फैलिएपछि बिहीवार

नेप्सेमा नकारात्मक सर्किट ब्रेक, कारोबार बन्द

नेप्से ६ प्रतिशतले घटेपछि २ बजेर १३ मिनेटमा नकारात्मक सर्किट लागेर कारोबार बन्द हुन पुग्यो ।

सुपथ मूल्य पसल शनिबारदेखि बन्द

चाडपर्वको समयमा सुपथ मूल्य पसलबाट ४० हजार बढी उपभोक्ताले लाभ लिएका छन् ।

तिहार बिदामा बैंकका शाखा बन्द हुने

काठमाडौं । तिहारको सार्वजनिक बिदामा बैंकका शाखा बन्द हुने भएका छन् । कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म सबै बैंकका शाखा बन्द हुने भएका हुन् । कोरोना भाइरस महामारीका कारण

लमही नगरपालिका र अस्पताल ७ दिनका लागि बन्द

दाङ । लमही नगरपालिकास्थित लमही अस्पताल मंगलबारदेखि सात दिनका लागि बन्द गरिएको छ । अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द

खाेलिएन तलेजु भवानीकाे मन्दिर

नेपालभर भएका देवी शक्ति मन्दिरहरुमध्ये तान्त्रिक विधिअनुसार पूजा हुने केही मन्दिरमा तलेजु भवानी पर्दछ ।

पाटन सिल, देहिमाडौं बन्द

बैतडी । जिल्लाको पाटन बजार क्षेत्र सिल गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि  बजार क्षेत्र सिल गरिएको हो। यस्तै, देहिमाडौं बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको

बैंकमा संक्रमणको जोखिम उच्च, नयाँ नोट नसाटिने

आफ्नो खातामा भएको रकम बैंकबाट निकाल्दा केही सुकिला र नयाँ नोट पाउन सक्ने अवस्था भने रहेको प्रवक्ता भट्टले बताउनुभयो ।

कर्मचारीमा कोरोना देखिएपछि मालपोत बन्द

सिन्धुली । भूमि सुधार तथा मालपोत कार्यालय सिन्धुली बन्द गरिएको छ । कार्यलयका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि आजबाट अर्को सूचना नआएसम्मका लागि कार्यालय बन्द गरिएको हो। कार्यालयमा अग्रपङ्क्तिमा बसेर