Tag: बम बिस्फाेट

बम बिस्फोटमा ६२ जनाको मृत्यु

सोही क्षेत्रमा चरमपन्थी समूह इस्लामिक स्टेट र तालिबान दुवै सक्रिय छन् । तर दुवैले अहिलेसम्म बिस्फोटको जिम्मेवारी लिएका छैनन् ।

बिहानै हेटौंडामा भेटियो शंकास्पद वस्तु

नेपाली सेनाको बम डिस्पोजल टोली आइसकेको र डिस्पोजको तयारी भइरहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

मध्यराति नेकपा सचेतकको घरमा बम प्रहार (६ तस्बिर)

सैनामैना नगरपालिका वडा नम्बर ७ मा रहेको ढकालको घरमा प्रहार गरिएको पेट्रोल बमबाट घरमा राखिएको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

कर्णालीका मुख्यमन्त्री शाही विप्लवको निशानामा

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विप्लव समूहले लक्षित गदै जता गयो उतै बम विस्फोट गराउँदै आइरहका छन् ।

मुख्यमन्त्री शाहीलाई लक्षित गरी फेरि बम बिस्फोट

कार्यक्रमको उद्घाटन गर्न हिँडेका शाहीलगायत कर्णाली प्रदेश सदस्य कुर्मराज शाहीलाई लक्षित गरी रास्कोटको कृर्षि जेटिय कलेज नजिकै वम विस्फोट गराएको बताइएकाे छ । 

बसले बमलाई ठक्कर दिँदा २८ जनाको मृत्यु

राष्ट्रसंघले हिंसा रोक्न भइरहेका प्रयास निकै अपर्याप्त रहेको ठहर गरेको छ ।