Tag: बलवीर भुजेल

नेकपाले गर्यो गाउँपालिका घेराउ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गाउँकमिटीले गोलन्जोर गाउँपालिका घेराउ गरेको छ । 

हप्तामा पाँच वटा विद्युत् ट्रान्सफर्मर चोरी

सिन्धुली र रामेछापमा हप्तामा पाँच वटा विद्युत् ट्रान्सफर्मर चोरी भएका छन् ।

‘जात र भाषाको आधारमा शिक्षामा विभेद छ’

विद्यार्थीको प्रमाणपत्र धितो राखेर शैक्षिक ऋणको व्यवस्था गर्न  आफूले महत्वपुर्ण भूमिका खेलेको लामाले स्मरण गर्नुभयो ।

लाइट बेलुनप्रति बालबालिको आकर्षण

सिन्धुलीमा लाइट बेलुनप्रति बालबालिको आकर्षण बढेको छ।

‘निर्मला पन्तका हत्यारा सिंहदरबार र बालुवाटारमा’

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलले निर्मला पन्तका हत्यारा सिंंहदरबार र बालुवाटारमा दुलेआम हिंडिरहेको बताउनुभएको छ ।