Tag: बस दुर्घटना

बस दुर्घटनामा १९ को मृत्यु, २५ काे अवस्था गम्भीर

घाइतेलाई उपचारका लागि नजिकको अस्पतालमा लगिएको छ ।

अपडेटः काभ्रे बस दुर्घटना, एकको मृत्यु

काभ्रेको नमोवुद्ध नगरपालिका–२ मा यात्रुवाहक बस दुर्घटना भएको हो ।

बस दुर्घटनामा २५ घाइते, ८काे अवस्था गम्भीर

घाइतेहरुलाइ उपचारका लागि जिल्ला अस्पताल धुलिखेल पठाइएको छ ।

बस दुर्घटना हुँदा ९ घाइते

दुई बस एकापसमा ठोकिँएर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

म्याग्दीमा बस दुर्घटना, चारको मृत्यु

बसमा रहेका अधिकांश किसानी मावि र प्राविधिक शिक्षालयका विद्यार्थी रहेको बताइएको छ ।

‘झ्यालबाट निस्किएँ अरुलाई पनि बचाएँ’

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ भने ५० घाइते भएका छन् ।

अपडेटः सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुग्याे

दुर्घटना अत्यन्तै गम्भीर भएकाले मानवीय क्षति बढ्न सक्ने सम्भावना छ ।

अपडेटः सुकुटे बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुग्याे

दुर्घटना अत्यन्तै गम्भीर भएकाले मानवीय क्षति बढ्न सक्ने काफ्लेकाको भनाइ छ ।

बिहानै बस दुर्घटना : एकको मृत्यु २५ घाइते

नगर प्रमुख सिताराम जोशीका अनुसार मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घाइतेहरुको उद्दार गर्ने क्रम जारी छ ।

साँखुमा बस दुर्घटनाः तीनको मृत्यु, ५८ घाइते

साँखु प्रहरीका अनुसार बा ५ ख ५०७० नम्बरको ह्योल्मो यातायातको बस दुर्घटना भएको हो ।